परराष्ट्र सचिव लम्साल साना टापु विकासशील मुलुकको सम्मेलनमा सहभागी हुँदै
परराष्ट्र मन्त्रालयकी सचिव सेवा लम्साल संयुक्त राष्ट्र संघले आयोजना गर्न लागेको चौँथो साना टापु विकासशील मुलुकको अन्तर्राष्ट्रिय सम्मेलन (एसआईडीएस-४) मा सहभागी हुन शुक्रबार प्रस्थान गरेकी छन् ।
परराष्ट्र सचिव सेवा लम्सालले बिमस्टेक प्रक्रियामा नेपाल दृढ रुपमा प्रतिबद्ध रहेको बताएकी छन् । उनले नयाँ दिल्लीमा बिहीबार सुरु भएको दोस्रो बिमस्टेक विदेश मन्त्रीहरूको रिट्रीटमा सहभागी हुँदै यस्तो धारणा राखेकी हुन् ।