बिमस्टेक प्रक्रियामा नेपाल दृढ रुपमा प्रतिबद्ध : परराष्ट्र सचिव लम्साल
परराष्ट्र सचिव सेवा लम्सालले बिमस्टेक प्रक्रियामा नेपाल दृढ रुपमा प्रतिबद्ध रहेको बताएकी छन् । उनले नयाँ दिल्लीमा बिहीबार सुरु भएको दोस्रो बिमस्टेक विदेश मन्त्रीहरूको रिट्रीटमा सहभागी हुँदै यस्तो धारणा राखेकी हुन् ।