श्रीमानले बलात्कार गरेको भन्दै पत्नीद्वारा उजुरी

रुपन्देहीमा बैबाहिक बलात्कार विरुद्धको मुद्धा दर्ता भएको छ । तिलोत्तमा नगरपालिकामा एक महिलाले आफ्नै पति विरुद्ध लामो समय देखी जबर्जस्ती करणी गरेको भन्दै बैबाहिक बलात्कारको मुद्धा दर्ता गराएकी हुन । तिलोत्तमा नगरपालिका– १७ निवासी उक्त पुरुष विरुद्ध इलाका प्रहरी कार्यालय, बुटवलमा पुगेर पीडित महिलाले गत मंगलवार आफ्नै पत्नीले बलात्कार गरेको भन्दै किटानी जाहेरी दिएकी हुन्। डीएसपी ठगबहादुर केसीका अनुसार चौधरी थरकी ती महिलाले ६ महिनादेखि मादक पदार्थ तथा लागूपदार्थ खाएर कुटपिट गर्नाका सा

सम्बन्धित सामग्री

बलात्कार प्रयासको आरोपमा आफ्नै जेठाजु विरुद्ध उजुरी

सिरहाको गोलबजार नगरपालिकामा २० वर्षीया एक महिलालाई बलात्कार प्रयास गरेको आरोपमा आफ्नै जेठाजु विरुद्ध उजुरी परेको छ । घरमा कोही नभएको मौका छोपी ३० वर्षीय जेठाजुले बलात्कार प्रयास गरेको भन्दै इलाका प्रहरी कार्यालय गोलबजारमा उजुरी परेको हो । घटना गाउँ मै मिलाउने प्रयास भएको भन्ने सूचना पाएपछि त्यहाँ पुगेको प्रहरीको भनाई छ । प्रहरी गाउँमै पुगेपछि प्रहरीसँगै आएकी ति महिलाले आफूमाथि अन्याय भएके भन्दै उजुरी दिएको प्रहरीले जनाए । आरोपित जेठाजु भने फरार रहेकाले खोजतलास भइरहेको इलाका प्रहरी कार्

बलात्कार मुद्दामा उजुरी गर्ने हदम्याद बढ्यो ,झूटो उजुरी दिनेलाई सजाय नहुने

काठमाडौँ । प्रतिनिधि सभाबाट बलात्कार मुद्दामा उजुरी दिने समय (हदम्याद) बढाउने विधेयक सर्वसम्मत रुपमा पारित भएको छ । हिजो (आइतबार) बसेको प्रतिनिधि सभाको बैठकले पारित गरेको यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने विधेयकले बलात्कार मुद्दामा उजुरी गर्न पाउने प्रचलित प्रावधानमा हेरफेर गरेको छ । यौन हिंसा र बलात्कारजन्य घटना भएको खण्डमा नाबालिकको हकमा बालिग […]

बलात्कार मुद्दामा झूटा उजुरी दिनेलाई सजाय नहुने

२७ असार, काठमाडौं । प्रतिनिधि सभाबाट बलात्कार मुद्दामा उजुरी दिने समय (हदम्याद) बढाउने विधेयक सर्वसम्मत रुपमा पारित भएको छ । आइतबार बसेको प्रतिनिधि सभाको बैठकले पारित गरेको यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने विधेयकले बलात्कार मुद्दामा उजुरी गर्न पाउने प्रचलित प्रावधानमा हेरफेर गरेको छ । यौन हिंसा र बलात्कारज्य घटना भएको खण्डमा नाबालिकको हकमा […]

५ वर्षीया बालिका बलात्कार गरेको आरोपमा  युवकविरुद्ध प्रहरीमा उजुरी

बझाङमा ५ वर्षीया बालिका बलात्कार गरेकाे आरोपमा छबिसपाथिभेरा गाउँपालिकाका २२ वर्षीय एक युवकविरुद्ध जिल्ला प्रहरी कार्यालय बझाङमा उजुरी दर्ता भएको छ । वैशाख १७ गते कार्यालयमा उजुरी दर्ता भएको प्रहरीले जनाएको छ । पीडित बालिकालाई आरोपितले मामाघरमा विवाह हेर्न गएका बेला विवाह भएको स्थानबाट ५ सय मिटर टाढा रहेको स्थानमा लगेर २०७९ वैशाख १६ गते बलात्कार गरेको पीडितपक्षका तर्फबाट दर्ता गराइएको उजुरीमा उल्लेख छ ।बुवासँग विवाह हेर्न मामाघर गएकी बालिकालाई चकलेट किनिदिने भनेर आरोपितले लगेपछि साँझ बा

बलात्कार आरोपमा एमाले सांसद बानियाँविरुद्ध उजुरी दर्ता

बलात्कार आरोपमा एमाले सांसद मोहन बानियाँविरुद्ध मुद्दा दर्ता भएको छ । जुम्लाकी एक महिलाले उनीविरुद्ध बाँके प्रहरी कार्यालयमा २४ माघमा उजुरी दिएकी थिइन् । बिहीबार मात्रै मुद्दा दर्ता भएको हो ।  नेपालगन्जस्थित अप्सरा...

सांसद बानियाँविरुद्ध बलात्कार आरोपको उजुरी दर्ता

जिल्ला प्रहरी कार्यालय बाँकेमा नेकपा एमालेका सांसद ५७ वर्षीय मोहन बानियाँविरुद्ध बिहीबार बलात्कार मुद्धा दर्ता भएको छ । जुम्लाकी एक महिलाले सांसद बानियाँविरुद्ध बाँके प्रहरी कार्यालयमा २४ माघमा उजुरी दिएकी थिइन्...

छोरीलाई बलात्कार गर्ने पक्राउ

श्रीमानविरुद्ध छोरी बलात्कार गरेको आरोपमा उजुरी दिएपछि पक्राउ गरिएको हो।

बलात्कार आरोपमा १७ वर्षीय किशोर पक्राउ

पर्वत : पैयुँ गाउँपालिकाका १७ वर्षीय किशोर बलात्कारको आरोपमा पक्राउ परेका छन्। उनीमाथि ३८ वर्षीया महिलालाई बलात्कार गरेको आरोप रहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ।कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक राजेन्द्र अधिकारीका अनुसार ती किशोरले गत वैशाख १५ गते बलात्कार गरेको प्रहरीमा उजुरी परेको छ। पीडित भनिएकी महिलाका दाजुले उजुरी दर्ता गरेका हुन्। उजुरीमा खेतमा गएकी ती महिलालाई साँझ करिब पाँच बजे ती किशोरले बलात्कार गरेको दाबी गरिएको छ।भदौ २५ मा उजुरी आएपछि ती किशोरलाई भदौ २६ मा नियन्त्

वडाध्यक्षविरूद्ध बलात्कार प्रयासको उजुरी

जनकपुरधाम । सर्लाहीको ब्रम्हपुरी गाउँपालिका–७ का वडाध्यक्ष श्यामकुमार यादवविरुद्ध बलात्कार प्रयासको उजुरी परेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार यादवविरुद्ध उनकै छिमेकीले उजुरी दिएकी हुन् । उजुरी आएपछि अनुसन्धान प्रक्रियालाई अगाडि बढाइएको छ । भदौ ५ गते राति वडाध्यक्ष यादव आफ्नो घरमा प्रवेश गरी बलात्कार प्रयास गरेको महिलाले उजुरीमा उल्लेख गरेको प्रहरीले बताएको छ । […]