जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल तत्काल संघ र प्रदेश सरकारमा नजाने भएको छ । लोसपा केन्द्रीय पदाधिकारीको आज बसेको बैठकले सरकारमा जाने सम्बन्धमा हेर र पर्खको स्थितिमा रहने निर्णय गरेको हो । सरकारबारे आगामी दिनमा निर्णय लिने अधिकार पार्टी अध्यक्ष महन्थ ठाकुरलाई दिने निर्णय पनि गरिएको छ । सत्ता गठबन्धनले मधेशमा बनाउने नयाँ […]