चितवन – चितवनको भरतपुरमा रहेकाे नारायणी नदी किनारमा आज शुक्रवादेखि सुरु भएको एमालेको १० औँ राष्ट्रिय महाधिवेशनकाे उद्घाटनमा प्रधानमन्त्रीसहित विभिन्न पार्टीका शीर्ष नेताले शुभकामना दिएका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाले लोकतान्त्रिक आन्दोलनबाट प्राप्त लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्नु सबै दलको जिम्मेवारी भएको बताउनुभएको छ ।
यस्तै एमाले महाधिवेशनलाई सफलताको शुभकामना दिँदै नेकपा (माओवादी केन्द्र) का नेता लीलामणि पोखरेलले नेपालमा कम्युनिस्ट पार्टीको एकता अनिवार्य रहेको बताउनुभयो । उहाँल...