उद्योग वाणिज्य महासंघमा समिति गठन, कसको जिम्मामा कुन समिति ?

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले विभिन्न समिति गठन गरेको छ । महासंघको विधानअनुसार गठित समिति तथा फोरमको

सम्बन्धित सामग्री

बुटवल उद्योग वाणिज्य संघमा २४ वटा वस्तुगत समिति गठन

बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीमा २४ वटा वस्तुगत समिति गठन गरिएको छ । संघको विधान अनुसार उद्योगतर्फका ११ वटा र वाणिज्य तर्फका १३ वटा वस्तुगत समिति गठन गरिएको हो ।...

प्रेमप्रसादले उठाएका विषयमा छानबिन गर्न समिति गठन

आत्मदाह गरेपछि मृत्यु भएका इलामका व्यवसायी प्रेमप्रसाद आचार्यले सामाजिक सञ्जालमार्फत उठाएका विषयमा छानबिन गर्न गृह मन्त्रालयका सहसचिवको नेतृत्वमा समिति गठन भएको छ । बिहीबार गृह मन्त्रायका सहसचिव नारायणप्रसाद रिसालको संयोजकत्वमा ६ सदस्यीय छानबिन समिति गठन भएको हो । समितिमा अर्थ मन्त्रालयका उपसचिव, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका उपसचिव, श्रम रोजगार तथा सामजिक सुरक्षा मन्त्रालयका उपसचिव, […]

महानगरको काम देखेर उद्योग वाणिज्य संघले बोलायो बैठक

काठमाडौं।महानगरको हालको काम देखेर उद्योग वाणिज्य संघले बैठक बोलाएको छ। समाजवादी पार्टीमा ९३ सदस्यीय राजनीतिक समिति गठन गरिएको छ। दसैँका लागि नयाँ नोट भदौ २० गतेपछि साटिने भएको छ। सामसङका ग्लोबल प्रेसिडेन्ट सिएफ ओएचके पार्कले र प्रधानमन्त्री शेरबहादुर देउवाबिच भेटवार्ता सम्पन्न भउको छ। साफ च्याम्पियनसिप खेल्ने भुटानी टोली नेपाल आइपुगेको छ।

छानबिन समिति गठन

ललितपुरको औद्योगिक क्षेत्रभित्र रहेको सगरमाथा अक्सिजन प्लान्टमा भएको विस्फोटको छानबिन गर्न ६ सदस्यीय छानबिन समिति गठन गरिएको छ। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूको निर्देशनमा उद्योग मन्त्रालयले छानबिन समिति गठन गरेको हो।...

ललितपुरको अक्सिजन प्लान्टमा विस्फोटको छानबिन गर्न समिति गठन

काठमाडौं : ललितपुरको औद्योगिक क्षेत्रभित्र रहेको सगरमाथा अक्सिजन प्लान्टमा भएको विस्फोटको छानबिन गर्न ६ सदस्यीय छानबिन समिति गठन गरिएको छ। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूको निर्देशनमा उद्योग मन्त्रालयले छानबिन समिति गठन गरेको हो। गृहमन्त्री बालकृष्ण खाँणले पनि विस्फोटपछि घटनाको समिति बनाएर छानविन गर्न निर्देशन समेत दिएका छन्। उद्योग मन्त्रालयका सहसचिव…

अर्थतन्त्र सुधार्न ‘उच्चस्तरीय समिति’ गठन गर्दै सरकार

अर्थतन्त्रको बिग्रँदो स्थितिलाई सुधार गर्न एक ‘उच्चस्तरीय समिति’ गठन गर्ने तयारीमा सरकार जुटेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी समेत सम्हालिरहेका प्रधानमन्त्री शेरबहादुर देउवाले नै उच्चस्तरीय समिति गठन गरेर बिग्रँदो अर्थतन्त्रलाई लयमा ल्याउनुपर्ने बताएका हुन् ।विगत ८ महिनादेखि प्रधानमन्त्री देउवा आफैंले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय सम्हालिरहेका छन् । सोहीक्रममा आइतबार डाकिएको उद्योग मन्त्रालय मातहत रहेको ‘बोर्ड अफ ट्रेड’ को बैठकमा उद्योगीहर

उद्योग वाणिज्य महासङ्घको अध्यक्षमा प्रत्यक्ष चुनाव गराउने प्रस्ताव

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घ (एफएनसीसीआई) मा अध्यक्षका लागि प्रत्यक्ष चुनाव गराउने प्रस्ताव विधान संशोधन समितिले तयार पारेको छ । महासङ्घको नयाँ कार्यसमितिको पहिलो बैठकले निर्णय गरेर विधान संशोधनका लागि महासङ्घका पूर्व अध्यक्ष कुशकुमार जोशीको संयोजकत्वमा समिति गठन गरेको थियो । समितिले आज महासङ्घ अध्यक्ष शेखर गोल्छालाई मस्यौदा हस्तान्तरण गरेको हो । समितिले बुझाएको […]

श्रेष्ठको नेतृत्वमा महासंघको अनुशासन समिति गठन

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघले पूर्वअध्यक्ष रविभक्त श्रेष्ठको सभापतित्वमा अनुशासन समिति गठन गरेको छ। महासंघले विधानको दफा ३८(क) अनुसार समिति गठन गरेको हो।समितिको उपसभापतिमा पूर्वअध्यक्ष कुशकुमार जोशी छन्। सदस्यमा पूर्वअध्यक्ष पशुपति मुरारका, कोषाध्यक्ष सुकुन्तलाल हिराचन र गान्धि पण्डित छन्।यस्तै, सल्लाहकारमा पूर्वअध्यक्ष महेशलाल प्रधान चयन भएका छन्।

उद्योग वाणिज्य महासंघद्वारा अनुशासन समिति गठन

वैशाख ४, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले  पूर्व अध्यक्ष रवि भक्त श्रेष्ठको सभापतित्वमा अनुशासन समिति गठन गरेको छ । महासंघले विद्यमान विधानको दफा ३८(क) अनुसारको अनुशासन समिति महासंघका पूर्व अध्यक्ष रवि भक्त श्रेष्ठको सभापतित्वमा गठन भएको बताएको छ । अनुशासन समितिको उप–सभापतिमा महासंघका पूर्व अध्यक्ष कुशकुमार जोशी रहेका छन् ।  त्यसैगरी समितिको सदस्यहरूमा महासंघका विशिष्ट सदस्य एवं पूर्व अध्यक्ष पशुपति मुरारका, कोषाध्यक्ष सुकुन्तलाल हिराचन र गान्धि एण्ड एशोसिएट्सका संस्थापक अध्यक्ष गान्धि पण्डित रहेका छन् ।  समितिको सल्लाहकारमा महासंघका पूर्व अध्यक्ष महेशलाल प्रधान रहेका छन् ।