काठमाडौं : अन्य कम्पनीको ट्रेडमार्क प्रयोग गरी पानीको जार बेच्ने २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।अरु कम्पनीको ट्रेडमार्क प्रयोग गरी पानीको जार बेच्ने सर्लाही लालबन्दी नगरपालिका-५ का आशिष कार्की र चितवन रत्ननगर नगरपालिकाका किरण श्रेष्ठलाई प्रहरी वृत्त कालीमाटीको टोलीले आइतबार बिहान पक्राउ गरेको हो।उनीहरूको साथबाट १९७ वटा पानीको स्पार्कलिंग स्प्रिङ्क्लर जारसहित दुईवटा डिआई गाडी बरामद भएको प्रहरीले जनाएको छ। बरामद पानी र गाडीसहित दुवै जनालाई थप अनुसन्धान र कारबाहीका लागि वाणिज्