काठमाडौं । नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादीसहितका राजनीतिक दलहरुविरुद्ध निर्वाचन आयोगमा उजुरी परेकाे छ । समानुपातिक पद्धतिमा दलहरुले अपाङ्ता भएका व्यक्तिलाई उम्मेदवार नबनाएको भन्दै निर्वाचन आयोगमा उजुरी परेको हाे । काठमाडौं महानगरपालिका–१२ का मदन तिवारीले अपाङ्गता भएका व्यक्तिलाई समानुपातिकको बन्द सूचीमा समावेश गर्नुपर्ने संविधानको व्यवस्था भए पनि दलहरुले पालना नगरेको भन्दै उजुरी दिनुभएकाे […]