नोबेल मेडिकल कलेजका सञ्चालकको पुत्ला दहन

विराटनगर। नोबेल मेडिकल कलेजका विद्यार्थीले सञ्चालक सुनिल शर्माको पुत्ला दहन गरेका छन् । विद्यार्थीले एमबिबिएसको अतिरिक्त शुल्क घटाउन माग गर्दै सञ्चालक शर्माको पुत्ला दहन गरेका हुन् । पुत्ला दहन अघि चिता बनाएर विद्यार्थीले अस्पताल घुमाएका थिए । विद्यार्थीको माग सम्बोधन गर्न चासो नदिएपछि पुत्लालाई चितामा राखेर दहन गरेको अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य अभिमन्यु यादवले बताएका […]

सम्बन्धित सामग्री

नोबेल मेडिकल कलेजका सञ्चालक शर्माको विरोधमा विद्यार्थी

अतिरिक्त शुल्क नतिर्ने अडानका साथ आन्दोलनमा उत्रिएका नोबेल मेडिकल कलेजका विद्यार्थीले बिहीबार कलेज सञ्चालक सुनिल शर्माको पुत्ला दहन गरेका छन् । दुई हप्ताभन्दा लामो समयदेखि आन्दोलनरत विद्यार्थीले मेडिकल कलेज परिसरमै सञ्चालक शर्माको पुत्ला दहन गरेका हुन् ।विराटनगरको शुक्रबारे हाट चोकबाट सञ्चालक शर्माको पुत्लासहित नाराबाजी गर्दै मेडिकल कलेज पुगेका विद्यार्थीले कलेज परिसरमै पुगेर सञ्चालक शर्माको पुत्ला दहन गरेका हुन् ।नोबेल मेडिकल कलेज शिक्षण अस्पताल विराटनगरले अतिरिक्त शुल्क बुझाएमात्रै पढाइ सुरू ग