बक्यौता नतिर्ने ३० सेवा प्रदायक ७ दिनभित्र सम्पर्कमा नआए लाइसेन्स खारेज गर्ने प्राधिकरणको चेतावनी

विगत केही वर्षको रोयल्टीसहित अन्य बक्यौता रकम नतिरेका ३० वटा दूरसञ्चार सेवा प्रदायकहरूलाई एक साताभित्र सम्पर्कमा आउन नियामक नियामक नेपाल दूरसञ्चार प्राधिकरणले निर्देशन दिएको छ । आइतबार सार्वजनिक सूचना जारी गर्दै प्राधिकरणले अटेर गर्ने सेवा प्रदायकको अनुमतीपत्र खारेजी गर्ने प्रक्रिया अगाडि बढाउने चेतावनीसमेत दिएको छ ।

सम्बन्धित सामग्री