भारतमा वार्षिक ७ लाख कमाउनेले कुनै कर तिर्न नपर्ने
१८ माघ, काठमाडौं । भारतमा वार्षिक ७ लाख भारतीय रुपैयाँसम्म आम्दानी गर्नेले कुनै कर तिर्न नपर्ने भएको छ ।
बजेट पेश गर्दै वित्त मन्त्री निर्मला सितारमनले वार्षिक ७ लाख रुपैयाँसम्म आम्दानी गर्नेले कुनै कर तिर्न नपर्ने …