९ भदौ, काठमाडौं । सीजी फुड्स नेपाल प्राइभेट लिमिटेडले सञ्चालन गरेको ‘हामी सबैको वाइवाइ जिङ्गल रिमिक्स’ प्रतियोगिताको विजेता बुधबार घोषणा हुँदैछ । नेपालभरबाट छनौट भएका उत्कुष्ट १० प्रतियोगीमध्येबाट एकजना विजेता घोषणा गरिने आयोजकले जनाएको छ । विजेताले एक लाख रुपैयाँ नगद प्राप्त गर्नेछ । नेपाली गीत संगीतको प्रवर्द्धन र नेपाली प्रतिभाको प्रोत्साहनका लागि विश्व संगीत […]