कांग्रेसबाट राष्ट्रपतिमा उम्मेदवारी दिने मानबहादुरले जित्लान् ?
नेपाली कांग्रेसले राष्ट्रपति चुनावमा उम्मेदवार बनाउने नबनाउने भन्ने विषयमा छलफल थालेको छ । साँझसम्म निर्णय हुने नेताहरुले बताएका छन् ।
राष्ट्रपति चुनाव २९ गतेका लागि...
१२ भदौ, काठमाडौं । भारतीय मूलका अमेरिकी नागरिक विवेक रामास्वामीले सन् २०२४ को राष्ट्रपतीय निर्वाचनमा उम्मेदवारी दिने घोषणा गर्दै चुनावी अभियान अघि बढाइरहेका छन् । रिपब्लिकन पार्टीको प्रारम्भिक निर्वाचनका लागि उनले राष्ट्रपतिको उम्मेदवारका रुपमा आफूलाई उभ्याएका हुन् । प्रारम्भिक निर्वाचनबाट विजयी हुने उम्मेदवार नै रिपब्लिकनबाट राष्ट्रपति निर्वाचनको उम्मेदवार बन्न पाउनेछ । आफ्नो उम्मेदवारीबारे रामास्वामी भन्छन्, ‘म […]
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिमा आफ्नो दलले उम्मेदवारी दिने बताएका छन्। संसद भवनबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै ओलीले भने, ‘भोलि मनोनयन हुन्छ ।’तर गठबन्धनमा त खटपट देखिएको भने घटनाक्रम भने थाहा नभएको बताए।
काठमाडौँ - नेपाली कांग्रेसले राष्ट्रपतिमा उम्मेदवारी दिने भएको छ । पार्टी सभापति शेरबहादुर देउवा निवास महाराजगञ्जमा सोमबार बसेको कांग्रेस पदाधिकारी बैठकले सबै दलको सहयोग लिएर राष्ट्रपतिमा उम्मेदवारी दिन निर्णय गरेको पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए । बैठकले राष्ट्रपतिमा कांग्रेसब...
नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिमा आफ्नो पार्टीले उम्मेदवारी दिने उल्लेख गर्दै त्यसैमा राष्ट्रिय सहमती हुनुपर्ने दावी गरेका छन्।...
श्रीलङ्काको सत्तारुढ दलले राष्ट्रपतिमा उम्मेदवारी दिने भएको छ । वर्तमान अन्तरिम राष्ट्रपति तथा प्रधानमन्त्री रनिल विक्रमासिङ्घेलाई नै उम्मेदवार बनाउने सम्भावना रहेको बताइएको छ । निवर्तमान राष्ट्रपति गोटावाय राजापाक्षले देश छाडेर राजीनामा दिएपछि नयाँ राष्ट्रपति चयनका लागि श्रीलङ्कामा आगामी जुलाई २० मा निर्वाचन हुन लागेको छ ।सत्तारुढ दल श्रीलङ्का पोडुजाना पेरामुना (एसएलपीपी)का महासचिव सागरा कारियावासामले विक्रमासिङ्घेलाई नै राष्ट्रपतिको उम्मेदवार बनाइने सम्भावना रहेको बताए ।उनलाई उम्मेदवार बनाएर स
फिलिपिन्सको राजधानी मनिला नगरका मेयर फ्रान्सीस्को डोमागोसोले राष्ट्रपतिमा उम्मेदवारी घोषणा गर्नु भएको छ । आगामी सन् २०२२ मा हुने राष्ट्रपतीय निर्वाचनमा उम्मेदवारी दिने घोषणा उहाँले बुधबार औपचारिक गर्नु भएको हो । उम्मेदवारी घोषणा गर्नुअघि ४६ बर्षीय डोमागोसोले बृहत राजनीतिक ¥याली निकाल्नु भएको थियो ।
मनिला । फिलिपिन्सको राजधानी मनिला नगरका मेयर फ्रान्सीस्को डोमागोसोले राष्ट्रपतिमा उम्मेदवारी घोषणा गरेका छन् । आगामी सन् २०२२ मा हुने राष्ट्रपतीय निर्वाचनमा उम्मेदवारी दिने घोषणा उनले बुधबार औपचारिक गरेका हुन् । उम्मेदवारी घोषणा गर्नुअघि ४६ बर्षीय डोमागोसोले बृहत राजनीतिक र्याली निकालेका थिए ।
एजेन्सी, ३ असोज । फिलिपिन्सका राष्ट्रपति म्यानी पाकुईले राष्ट्रपतिमा उम्मेदवारी दिने घोषणा गरेका छन् । उनले भ्रष्टाचारको मुद्दासहित उम्मेदवारीको घोषणा गरेका छन् । वर्तमान राष्ट्रपति रोड्रिगो डुटेरटे अर्को कार्यकाल राष्ट्रपति बन्न नपाउने भएपछि आफ्ना विश्वासपात्र क्रिस्टोफर गोलाई राष्ट्रपतिमा अगाडि बढाएर आफू उपराष्ट्रपति बन्ने गरी उम्मेदवारी घोषणा गर्न पुगेका छन् । त्यसलाई चुनौती दिदै पाकुईले राष्ट्रपतिमा […]