गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले हाल कायम चुक्ता पुँजीको ८ प्रतिशतका दरले बोनश शेयर जारी भए पश्चात हुन आउने चुक्ता पुँजीको ५० प्रतिशत अर्थात २ बरारब १ को अनुपातमा हकप्रद शेयर जारी गर्न लक्ष्मी क्यापिटल मार्केटस लिमिटेडलाई निष्काशन प्रबन्धक नियुक्त गरेको छ। आज गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रधान कार्यालय तीनकुने काठमाडौंमा भएको एक समारोहमा…