धरान । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीहरूले आफूहरूलाई एक वर्षदेखि अलमल्याएको भन्दै सुरक्षा श्रमिक र सफाइ श्रमिकहरू रुष्ट बनेका छन् । वृद्धि गरेको न्यूनतम पारिश्रमिक नपाएको, हेल्थ कार्ड सुविधा कटौती गरेको, पुराना बाँकी रकम नपाएको र जेठ महिनादेखि मासिक तलब समेत रोक्का गरिएपछि मौखिक र लिखित रूपमा पटक पटक ध्यानाकर्षण गराएको भए पनि समस्याको […]