जसपाबाट उपेन्द्र यादव र नवलकिशोर साह सरकारमा जाने

२४ फागुन, काठमाडौं । जनता समाजवादी पार्टीले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुने मन्त्रीको नाम टुंगो लगाएको छ । बिहीबार बसेको पार्टीको कार्यकारिणी समितिको बैठकले अध्यक्ष उपेन्द्र यादवकै नेतृत्वमा सरकारमा जाने निर्णय गरेको सहअध्यक्ष राजेन्द्र श्रेष्ठले जानकारी दिए । यादवले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र नवलकिशोर साहले वन तथा वातावरण मन्त्रालय सम्हाल्नेछन् । जसपाबाट […]

सम्बन्धित सामग्री

नवनियुक्त वन राज्यमन्त्री कार्कीले लिए शपथ

काठमाडौं,१२ चैत । नवनियुक्त वन तथा वातावरण राज्यमन्त्री दीपक कार्कीले पद तथा गोपनीयताको शपथ लिएका छन् । उनलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शपथ दिलाएका हुन् । कार्की धनुषा १ बाट निर्वाचित सांसद हुन् । यसअघि प्रचण्ड सरकारमा जसपाबाट उपेन्द्र यादव उपप्रधान तथा स्वास्थ्य र नवलकिशोर साह सुडी वनमन्त्री नियुक्त भएका थिए ।

उपप्रधानमन्त्री यादवको सपथ, मन्त्रीपरिषदमा ४ जना उपप्रधानमन्त्री

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादव र वन तथा वातावरणमन्त्री नवलकिशोर साह सुडीलाई आज पद तथा गोपनीयताको सपथ गराएका छन् । यादवसँगै अब मन्त्रीपरिषदमा उपप्रधानमन्त्रीको संख्या ४ पुगेको छ । नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम प्रधानमन्त्रीको सिफारिसमा उपप्रधानमन्त्री र मन्त्रीको नियुक्ति, हेरफेर र कार्यविभाजन गरी […] The post उपप्रधानमन्त्री यादवको सपथ, मन्त्रीपरिषदमा ४ जना उपप्रधानमन्त्री appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

मन्त्रिपरिषद्को वरीयतामा उपेन्द्र यादवभन्दा रवि लामिछाने अगाडि

२७ फागुन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आइतबार मन्त्रिपरिषद विस्तार गर्दा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र त्यसै पार्टीका नेता नवलकिशोर साह सुडी मन्त्री बनेका छन् । यादव उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री र सुडी वन तथा वातावरण मन्त्री बनेका छन् । यादव मन्त्रिपरिषदमा पाचौं वरीयतामा छन् । प्रधानमन्त्रीको वरीयतामा रहेका चार उपप्रधानमन्त्रीमध्ये […]

नवलकिशोर पनि उपेन्द्र समूहमै

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) का कार्यकारिणी सदस्य नवलकिशोर साह पनि अध्यक्ष उपेन्द्र यादव समूहमा लागेका छन् । यसअघि महन्थ ठाकुर समूहमा रहेका उनी सोमबार निर्वाचन आयोगमा भएको ‘हेडकाउन्ट’मा उनी यादव पक्षमा खुलेका हुन् । उनी जसपामा ठाकुर समूहका वरिष्ठ नेता राजेन्द्र महतो निकट मानिन्थे ।   ‘राजे…

नवलकिशोर पनि उपेन्द्र समूहमै

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) का कार्यकारिणी सदस्य नवलकिशोर साह पनि अध्यक्ष उपेन्द्र यादव समूहमा लागेका छन् । यसअघि महन्थ ठाकुर समूहमा रहेका उनी सोमबार निर्वाचन आयोगमा भएको ‘हेडकाउन्ट’मा उनी यादव पक्षमा खुलेका हुन् । उनी जसपामा ठाकुर समूहका वरिष्ठ नेता राजेन्द्र महतो निकट मानिन्थे ।   ‘राजे…

६ सदस्यले छाडे ठाकुरको साथ

पछिल्लोपटक कार्यकारिणी समितिका सदस्यहरू मृगेन्द्रसिंह यादव, नवलकिशोर साह र रामनरेश राय यादव महन्थ ठाकुरलाई छाडेर उपेन्द्र यादव समूहमा गएका हुन्।

६ सदस्यले छाडे ठाकुरको साथ

पछिल्लोपटक कार्यकारिणी समितिका सदस्यहरू मृगेन्द्रसिंह यादव, नवलकिशोर साह र रामनरेश राय यादव महन्थ ठाकुरलाई छाडेर उपेन्द्र यादव समूहमा गएका हुन्।

ठाकुर पक्षका ६ सदस्य कित्ता परिवर्तन गरी यादव समूहमा

जनता समाजवादी पार्टी (जसपा) महन्थ ठाकुर पक्षमा रहेका कार्यकारिणी समितिका ६ सदस्य कित्ता परिवर्तन गरी उपेन्द्र यादव समूहमा गएका छन्। ६ सदस्यले ठाकुरको साथ छाडेपछि कार्यकारिणीमा उपेन्द्र समूह स्पष्ट बहुमतमा देखिएको छ।  पछिल्लोपटक कार्यकारिणी समितिका सदस्यहरू मृगेन्द्रसिंह यादव, नवलकिशोर साह र रामनरेश राय यादव ठाकुर पक्षलाई छाडेर उपेन्द्र समूहमा गएका हुन्। यसअघि ठाकुर पक्षका महेन्द्र यादव, गजाधर यादव र रमेश यादव उपेन्द्र समूहमा गएका थिए। उनीहरूले पार्टी जोगाउन आफूहरूले अध्यक्ष उपेन्द्रलाई साथ