नवलकिशोर पनि उपेन्द्र समूहमै

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) का कार्यकारिणी सदस्य नवलकिशोर साह पनि अध्यक्ष उपेन्द्र यादव समूहमा लागेका छन् । यसअघि महन्थ ठाकुर समूहमा रहेका उनी सोमबार निर्वाचन आयोगमा भएको ‘हेडकाउन्ट’मा उनी यादव पक्षमा खुलेका हुन् । उनी जसपामा ठाकुर समूहका वरिष्ठ नेता राजेन्द्र महतो निकट मानिन्थे ।   ‘राजे…