काठमाडौं । नेपालका लागि टाटा मोटर्सको अधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले टियागो ईभी मन्सुन एक्सचेन्ज मेला आयोजना गर्ने भएको छ ।
२१ असारदेखि २३ असारसम्म सञ्चालन हुने मेलामा जुनसुकै ब्रान्डका पुराना गाडीसँग टाटा टियागो ईभी साट्न …
यसपटकको १५औँ नाडा अटो सोमा टाटा टियागो इभीको बुकिङ सबभन्दा धेरै भएको छ । नेपाली बजारमा सार्वजनिक गरिएको २१ लाख ९९ हजार रुपैयाँ मूल्य भएको टियागो इभी पाँच सयभन्दा धेरै बुकिङ...
टाटा मोटर्सले आफ्नो टाटा टियागो (ह्याच ब्याक) मोडलका पाँच लाख वटा गाडी बिक्री गरेको छ। सन् २०१६ मा बिक्री सुरु गरिएको यस गाडीले सात वर्षमा पाँच लाख वटा गाडी बिक्री गर्न सफल भएको कम्पनीले जनाएको छ।...
काठमाडौं । टाटा मोटर्सले टाटा टियागो (ह्याच ब्याक) मोडलका पाँच लाख गाडी विक्री भएको जानकारी दिएको छ । सन् २०१६ मा विक्री शुरू गरेको कम्पनीले सात वर्षको अवधिमा उक्त संख्यामा गाडी विक्री गरेको हो ।
गएको १५ महीनामा मात्र एक लाख गाडी विक्री भएको कम्पनीको भनाइ छ । टियागोले ‘नेट प्रोमोटर स्कोरमा’ पनि ५१ अंक हासिल गरेको बताइएको छ । त्यस्तै टाटा टियागोले विगत केही वर्षमा अटोमोबाइलतर्फ प्रदान गरिने ४० भन्दा बढी पुरस्कार जितेको कम्पनीको भनाइ छ । सन् २०२० को जनवरीमा यस गाडीले सर्वोत्कृष्ट सुरक्षाका लागि ग्लोबल एनसीएपीद्वारा
‘फाइभ स्टार रेटिङ’प्राप्त गरेको कम्पनीले जानकारी दिएको छ ।
नेपाली बजारमा पनि टाटा टियागोको बजार तीव्र ढंगले बढेको बताइएको छ । नेपालका लागि टाटा मोटर्सको आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ रहेको छ । टियागोले आकर्षक बनावट, समुन्नत कार्यकुशलता र अतुलनीय आरामको सुनिश्चितता प्रदान गर्ने हुँदा नेपालमा यसको माग बढी रहेको कम्पनीको दाबी छ
काठमाडौँ– भारतीय अटोमोबाइल कम्पनी टाटा मोटर्सका गाडीहरूले यति बेला नयाँ उचाइ पाइरहेको छ । विभिन्न श्रेणीमा कम्पनीको विभिन्न मोडलहरूले ख्याति कमाइरहेको छ। टाटा मोटर्सको ह्याच ब्यागदेखि एसयुभीसम्मले प्रतिस्पर्धात्मक बजार पाइरहेको छ । टाटा मोटर्सको नेपालका लागि एक मात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालि हो। यसले कम्पनीको बजार विस्तारमा दमदार प्रस्तुति दिइरहेको छ । बजार विस्तारका हरेक […]
कोकाकोला, नेपालको सबैभन्दा लोकप्रिय पेय पदार्थ ब्रान्डले आफ्नो यो वर्षको ठूलो प्रवद्र्धन क्याम्पेन ‘कोका–कोला क्यापमा कार’ को विजेता हेटौंडाका अम्बरबहादुर गुरुङलाई बम्पर उपहार टाटा टियागो गाडी हस्तान्तरण गरेको छ ।
१३ कात्तिक, काठमाडौं । सिप्रदी टे्रडिङले विगत एक वर्षमा ८ सय भन्दा बढी 'टाटा टियागो' बिक्री गरेको छ । हरेक महिना टियागो बिक्री संख्या उल्लेखनिय रुपमा बढिरहको कम्पनीले जनाएको छ ।
टाटाका गाडीहरुको नेपालस्थित एक मात्र आधिकारीक बिक्रेता सिप्रदिका अनुसार टियागोलाई नेपाली ग्राहकले अत्यधिक रुचाएका छन् ।
कम मूल्यमा अधिकम विशेषता
टाटाका कारहरु …