चार लाख वटा टाटा टियागो बिक्री

भारतीय अटोमोबाइल कम्पनी टाटा मोटर्सको उत्पादन टाटा टियागो कार चार लाख वटा बिक्री भएका छन्।

सम्बन्धित सामग्री

बढ्यो टाटा टियागो ईभीको मूल्य (सूचीसहित)

काठमाडौं । सिप्रदी ट्रेडिङले टाटा टियागोको मूल्य बढाएको छ । सरकारले जेठ १५ गते सार्वजनिक गरेको बजेटले ५० किलोवाट क्षमतासम्म भएका विद्युतीय कारमा लाग्दै आएको १० प्रतिशत भन्सारलाई वृद्धि गरेर १५ प्रतिशत र त्यसअघि अन्तःशुल्क नलाग्ने सेग्मेन्टमा ५ प्रतिशत अन्तःशुल्क लगाएसँगै टियागो ईभीको मूल्य बढेको हो । सिप्रदी ट्रेडिङले टियागोको सबै भेरियन्टमा १ लाख रुपैयाँले […]

टियागो ईभीको भाउ एक लाख रुपैयाँले बढ्यो

काठमाडौं । नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले विद्युतीय गाडी टाटा टियागो ईभीको मूल्य एक लाख रुपैयाँले वृद्धि गरेको छ । कम्पनीका अनुासर २०२४ अप्रिल ५ तारिकदेखि टियागो ईभीको सुरुवाती मूल्यको अवधि …

टाटा टियागो इभी पाँच सयभन्दा बढी बुकिङ

यसपटकको १५औँ नाडा अटो सोमा टाटा टियागो इभीको बुकिङ सबभन्दा धेरै भएको छ । नेपाली बजारमा सार्वजनिक गरिएको २१ लाख ९९ हजार रुपैयाँ मूल्य भएको टियागो इभी पाँच सयभन्दा धेरै बुकिङ...

२२ लाखमै टाटाको इलेक्ट्रीक कार, यस्तो छ टियागो ईभी

काठमाडौं । टाटा टियागो इलेक्ट्रीक कार नेपामाल सार्वजनिक भएको छ । टाटाले नाडा अटो शो २०२३ मा टाटा टियागो इलेक्ट्रीक कार सार्वजनिक गरेको हो । कम्पनीले सार्वजनिक गरेको टियागो ईभीको मूल्य २१ लाख ९९ हजारदेखि २७ लाख ९९ हजार रुपैयाँसम्म निर्धारण गरेको छ । योसँगै टियागो ईभी टाटको सबैभन्दा कम मूल्यको कार भएको छ । […]

सात वर्षमा पाँच लाख गाडी बिक्री

टाटा मोटर्सले आफ्नो टाटा टियागो (ह्याच ब्याक) मोडलका पाँच लाख वटा गाडी बिक्री गरेको छ। सन् २०१६ मा बिक्री सुरु गरिएको यस गाडीले सात वर्षमा पाँच लाख वटा गाडी बिक्री गर्न सफल भएको कम्पनीले जनाएको छ।...

पाँच लाख टाटा टियागो विक्री

काठमाडौं  । टाटा मोटर्सले टाटा टियागो (ह्याच ब्याक) मोडलका पाँच लाख गाडी विक्री भएको जानकारी दिएको छ । सन् २०१६ मा विक्री शुरू गरेको कम्पनीले सात वर्षको अवधिमा उक्त संख्यामा गाडी विक्री गरेको हो ।  गएको १५ महीनामा मात्र एक लाख गाडी विक्री भएको कम्पनीको भनाइ छ । टियागोले ‘नेट प्रोमोटर स्कोरमा’ पनि ५१ अंक हासिल गरेको बताइएको छ । त्यस्तै टाटा टियागोले विगत केही वर्षमा अटोमोबाइलतर्फ प्रदान गरिने ४० भन्दा बढी पुरस्कार जितेको कम्पनीको भनाइ छ । सन् २०२० को जनवरीमा यस गाडीले सर्वोत्कृष्ट सुरक्षाका लागि ग्लोबल एनसीएपीद्वारा ‘फाइभ स्टार रेटिङ’प्राप्त गरेको कम्पनीले जानकारी दिएको छ । नेपाली बजारमा पनि टाटा टियागोको बजार तीव्र ढंगले बढेको बताइएको छ । नेपालका लागि टाटा मोटर्सको आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ रहेको छ । टियागोले आकर्षक बनावट, समुन्नत कार्यकुशलता र अतुलनीय आरामको सुनिश्चितता प्रदान गर्ने हुँदा नेपालमा यसको माग बढी रहेको कम्पनीको दाबी छ

टियागो र सीथ्री ईभीको मूल्य उस्तै, यस्तो हुन सक्छ नेपालमा मूल्य

काठमाडौं । टाटा पन्चको मूल्यमा नै सार्वजनिक भएसँगै सिट्रोन सीथ्री इलेक्ट्रीकको चर्चा बढेको छ । सिट्रोनले भारतमा उत्पादन गरेको सीथ्रीको इलेक्ट्रीक भर्सनको दुई भेरियन्टको मूल्य ११ लाख ५० हजार र १२ लाख १३ हजार भारतीय रुपैयाँ तोकेर सार्वजनिक भएको हो । टाटा टियागो इलेक्ट्रीक लङ रेन्ज मोडलको एक्सजेड प्लस लग्जरी भेरियन्टको मूल्य ११ लाख ४९ […]

टाटा टियागोले पार गर्यो चार लाखको माइलस्टोन

भारतीय अटोमोबाइल कम्पनी टाटा मोटर्सले हालसम्म टाटा टियागोको ४ लाख गाडी बिक्री गरिसकेको जनाएको छ । टाटा मोटर्सको भारतको गुजरातस्थित सनान्द प्लान्टबाट बिहीबार ४ लाख औं टियागो बिक्रीको लागि बाहिरिएको जनाइएको छ ।  टियागोले ग्लोबल एनक्याप सुरक्षा परीक्षणमा चार स्टार रेटिङ पाएको छ । टाटा टियागो पहिलो पटक सन् २०१६ मा सार्वजनिक भएको थियो । सार्वजनिक भएदेखि नै गाडीले राम्रो बजार आएको थियो । कम्पनीका अनुसार यो गाडी हरेक उमेरका खरिदकर्ताको लागि उपयुक्त छ । १२०० सिसी डिस्प्लेसमेन्ट भएको टाटा टियाग

३० देखि ४० लाख मूल्यका सर्वाधिक विक्री हुने ४ कार

काठमाडौं । बजारमा ३० लाखदेखि ४० लाखसम्म खर्च गरेर नयाँ कार किन्ने मानिससँग थुप्रै छनोट रहेका छन् । यो मूल्यमा ह्याचव्याक, प्रिमियम ह्याचव्याक, सेडान र सब फोर मिटर एसयूभी ग्राहकले खरिद गर्न सक्छन् । विशेषत ह्याचव्याक सेग्मेन्टमा विक्री हुने ग्राण्ड आई १० नियोस, मारुती सुजुकी स्वीफ्ट र टाटा टियागो ३० देखि ३५ लाखसम्ममा नै ग्राहकले […]