बादललाई भोट नदिने एमालेका १४ सांसदलाई स्पष्टीकरण सोधियो

हेटौंडा : नेकपा एमाले बागमती प्रदेश संसदीय बोर्डले १४ जना प्रदेशसभा सदस्यलाई स्पष्टीकरण सोधेको छ।शनिबार हेटौंडामा सम्पन्न बोर्ड बैठकले पार्टीको हितविपरीत काम गरेको भन्दै १४ सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो। नेकपा एमाले बागमती प्रदेश संसदीय दलका मुख्य सचेतक दीपक निरौलाले अवाञ्छित गतिविधि गरेको भन्दै आइतबार साँझ ५ बजेसम्म स्पष्टीकरण दिन १४ प्रदेशसभा सदस्यहरुलाई निर्देशन दिएको जानकारी दिए।उनको अनुसार अष्टलक्ष्मी शाक्य, राजेन्द्र प्रसाद पाण्डे, अरुण नेपाल, रचना खड्का, कुमार कार्की, मुनु सि

सम्बन्धित सामग्री

भेल्लु बाजेलाई दुई हजार दिएर भोट मगाएकाे आरोपबारे के भन्छन् सूर्य थापा ?

बुढाको दाबी सही हो भने, एमालेले पैसा दिएर भोट मगाउनु निर्वाचित आचारसंहिताविपरीतको काम हो । निर्वाचन आयोगले उम्मेदवार थापालाई स्पष्टीकरण सोध्न सक्छ

कोमल वलीलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण

काठमाडौं– निर्वाचन आयोगले एमालेको तर्फबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार कोमल वलीसँग स्पष्टीकरण सोधेको हो । शुक्रबार वलीले विद्यार्थीसँग भोट माग्दै गरेको तस्बिर सार्वजनिक भएपछि आयोगले स्पष्टीकरण सोधेको हो । आयोगले सोधेको स्पष्टीकरणमा किन विद्यार्थीसँग भोट मागिएको हो ? यसरी भोट माग्न कुन ऐनले सुविधा दिन्छ ? भन्ने प्रश्न गरिएको छ । उनलाई आफैँ वा आफ्नो […]

काठमाडौं महानगरका मेयरलाई निर्वाचन आयोगको स्पष्टीकरण

काठमाडौं– निर्वाचन आयोगले काठमाडौं महानगरका मेयर बालेन्द्र साहलाई स्पष्टीकरण सोधेको छ । इन्जिनियर अनन्तराज घिमिरे अध्यक्ष रहेको हाम्रो नेपाली पार्टीले मेयर साहको तस्बिर र नाम राखेर निरन्तर भोट मागिरहेका कारण उनको त्यस पार्टीसँग संलग्नता रहे नरहेको बारे जानकारी दिन स्पष्टीकरण मागेको हो । आयोगले पत्र प्राप्त भएको दुई दिनभित्र स्पष्टीकरण दिन मेयर साहलाई निर्देशन दिएको […]

फ्री भिसामा विदेश पठाइदिन्छु भन्दै भोट माग्ने श्रेष्ठलाई आयोगको स्पष्टीकरण

बारा : निर्वाचन आयोगले बारा प्रतिनिधिसभा क्षेत्र नं.४ का उम्मेदवार किसान श्रेष्ठलाई आचारसंहिता उल्लंघन गरेको भन्दै स्पष्टीकरण सोधेको छ। वैदेशिक रोजगारीमा जाने युवाको प्री अन्तर्वार्ता भन्दै नेकपा एकीकृत समाजवादीका नेता एवं पूर्व श्रममन्त्री श्रेष्ठले निर्वाचन आचारसंहिताविपरित मतदाता प्रभावित पार्ने प्रयास गरेको विषयमा आयोगले २४ घण्टे स्पष्टीकरण सोधेको हो। बाराका युवाहरूलाई श्रेष्ठले फ्री भिसा फ्री टिकटमा वैदेशिक रोजगारीमा पठाउने प्रलोभन दिएको विषयले सञ्चारमाध्यममा स्थान पाएपछि त्यसप्रति ध्य

फेसबुकमा भोट मागेपछि प्रधानाध्यापकसँग आयोगले माग्यो स्पष्टीकरण

जिल्ला निर्वाचन कार्यालय पाल्पाले श्री बाल प्रथमिक विद्यालयका प्रधानाध्यापक छविलाल तिवारीसँग २४ घण्टे स्पष्टीकरण माग गरेको छ। आचारसंहिताविपरीत राजनीतिक दल तथा उम्मेदवारको पक्ष–विपक्षमा प्रचारप्रसार गरेको भन्दै कार्यालयले स्पष्टीकरण मागेको हो। फलेवास...

निर्वाचन आयोगले माग्यो सहरी विकास मन्त्रीसँग स्पष्टीकरण

काठमाडौं।राष्ट्रिय सम्मानका साथ सत्यमोहन जोशीको विदाई सम्पन्न गरिएको छ।निर्वाचन आयोगले सहरी विकास मन्त्री मेटमणि चौधरीसँग स्पष्टीकरण मागेको छ।नेपाल लाइफ इन्स्योरेन्सको नयाँ मोवाइल एप सार्वजनिक भएको छ।रुपन्देही–२ मा राजु गुरुङको उम्मेदवारी खारेज नहुने भएको छ।सत्ता गठबन्धनले भोट माग्न संयुक्त अपिल जारी गर्ने घोषणा गरेको छ।

निर्वाचन आयोगले सोध्यो प्रचण्डलाई ८ घण्टे स्पष्टीकरण, मौन अवधिमा भोट मागेको आरोप

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई निर्वाचन आयोगले ८ घण्टे स्पष्टीकरण सोधेको छ ।आयोगले बिहीबार प्रचण्डले मौन अवधिमा चितवनका भरतपुर महानगरपालिकामा गठबन्धनका तर्फबाट उम्मेदवार रहेकाहरुको पक्षमा मत मागेको भन्दै ८ घण्टे स्पष्टीकरण सोधेको हो। ‘यहाँबाट निर्वाचन आचारसंहिताको उल्लङ्घन भएको अवस्थामा यहाँको नाम निर्वाचन आचारसंहिताको उल्लङ्घनकर्ताको रुपमा किन सार्वजनिक गर्नु नपर्ने हो  निर्वाचन आचारसंहिता विपरित हुनेगरी मौन अवधिमा राजनीतिक गतिविधि र निर्वाचन प्रचारप्रसार गरी निर्वाच

मौन अवधिमा भोट मागेको भन्दै दाहाललाई आयोगले सोध्यो ८ घन्टे स्पष्टीकरण

काठमाडौँ— निर्वाचन आयोगले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई ८ घण्टे स्पष्टीकरण सोधेको छ। मौन अवधिमा प्रचारप्रसारमा स‌ंलग्न भएको भन्दै आयोगले दाहाललाई स्पष्टीकरण सोधेको हो। दाहालले बिहीबार बिहान दलबलसहित चितवनको माडी पुगेर मतदातासँग मत मागेका थिए। बिहीबार माडी नगरपालिका वडा नम्बर ५ मा रहेको होटेल प्याराडाइज र भरतपुर महानगरपालिकाको चनौली र दिव्यनगरमा उम्मेदवार र कार्यकर्तालाई […]

सत्ता गठबन्धनलाई भोट माग्ने पत्रकार संगठनसँग आयोगले माग्यो स्पष्टीकरण

काठमाडौं : निर्वाचन आयोगले सत्ता गठबन्धन निकट पत्रकार संगठनहरूसँग २४ घण्टे स्पष्टीकरण मागेको छ। आयोगले प्रेस युनियन, प्रेस सेन्टर, समाजवादी प्रेस संगठन नेपाल, नेपाल प्रेस मञ्च र प्रगतिशील पत्रकार संघ नेपालसँग स्पष्टीकरण मागेको हो। संगठनका अध्यक्षहरू बद्री सिग्देल, विष्णु सापकोटा, शम्भु श्रेष्ठ, केशव अर्याल र प्रगतिशीलका सचिव श्यामलाल पोखरेलले हस्ताक्षर गरेको ‘स्थानीय तह निर्वाचन, २०७९ का सन्दर्भमा मतदाताहरूलाई हार्दिक अपिल’ शीर्षकको विज्ञप्ति बारेमा स्पष्टीकरण माग