एकीकृत समाजवादीले बुझायाे मन्त्रीहरूको नामावली, अन्तिम समयमा जिम्मेवारी हेरफेर

झाँक्रीले पर्यटन तथा नागरिक उड्डयन र सहरी विकासमध्ये एक पाउने हुनुभएको छ । किसान श्रेष्ठलाई दिइने भनेको श्रम तथा रोजगार मन्त्रालयको जिम्मेवारी भने फेरिएको छैन ।

सम्बन्धित सामग्री

गण्डकीमा मन्त्रिमण्डल हेरफेर, दीपक मनाङेलाई भौतिक पूर्वाधार

सत्ता गठबन्धन फेरिएसंगै संकटमा परेको गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले हाल स्वतन्त्र हैसियतमा रहनुभएका दीपक मनाङेलाई समेत समेटेर मन्त्रिपरिषद पुनर्गठन गर्नुभएको छ । मनाङेले केही दिनअघि एकीकृत समाजवादी पार्टी त्यागेर स्वतन्त्र हैसियतमा रहेको दाबी गर्दै आउनुभाएको छ । उहाँलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी दिइएको छ । यसै गरी कृषि तथा भूमि व्यवस्था मन्त्री …

नेकपा एसले तोक्यो प्रदेशदेखि जिल्ला इन्चार्ज र सहइन्चार्ज, को कहाँ ? (सूचीसहित)

काठमाडौं । नेकपा एकीकृत समाजवादी केन्द्रीय कमिटीको कार्यविभाजनमा केही हेरफेर गरेको छ । भदौ ५ देखि ७ सम्म बसेको केन्द्रीय कमिटीको बैठकको निर्णय पार्टीमा सर्कुलर पठाउँदै नेताहरुको जिम्मेवारी हेरफेर भएको जानकारी गराएका छन् । केन्द्रीय सचिवालयको ६६ औँ बैठकले यस पटक सङ्घीय निर्वाचन क्षेत्रसम्म केन्द्रीय कमिटीका सदस्यलाई इञ्चार्ज बनाउने गरी कार्यविभाजन गरिएको छ । अध्यक्ष […]

एकीकृत समाजवादीमा जिम्मेवारी हेरफेर गरिँदै

काठमाडौँ- नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय सचिवालय बैठक आज बिहान सुरु भएको छ । बैठकमा नेताहरूको जिम्मेवारी हेरफेर तथा पार्टी त्याग गरेका केही नेताको पद रिक्त रहेकाले ती पदमा मनोनित गर्ने विषयमा टुङ्गो लाग्ने छ ।  एकीकृत समाजवादीमा उपाध्यक्षसहितका पदाधिकारी तथा बागमती र लुम्बिनी प्रदेश इन्चार्ज पद रिक्त छ । पुष्प...

सुदूरपश्चिमका पूर्वमन्त्री तामाङको गुनासो : जानकारी नदिएरै हटाइयो

२८ चैत, धनगढी । नेकपा (एकीकृत समाजवादी) पार्टीबाट सुदूरपश्चिम प्रदेशको तत्कालीन आर्थिक मामिलामन्त्री रहेका तारा लामा तामाङले मन्त्रिपरिषद् हेरफेरमा असन्तुष्टि जनाएका छन् । मन्त्रिपरिषद् हेरफेर गर्दा गठबन्धनमा आवद्ध नेपाली कांग्रेसले समेत आफूले जिम्मेवारी सम्हालिरहेको मन्त्रालय मागेको अवस्थामा जानकारी समेत नदिएर विनाकारण पदबाट हटाइएको भन्दै उनले असन्तुष्टि जनाएका छन् । आइतबार सामाजिक सञ्जाल फेसबुुकमा, ‘सुदूरपश्चिम प्रदेश […]

समाजवादीको खोटाङ नेतृत्व किन गरियो हेरफेर ?

खोटाङ- नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) खोटाङको जिम्मेवारी हेरफेर तथा पालिकास्तरीय इन्चार्ज र सहइन्चार्ज तोकिएको छ । यही कात्तिक १२ र १३ गते बसेको सो पार्टीको दोस्रो पूर्ण बैठकले जिल्ला कार्यसमितिको जिम्मेवारी हेरफेर तथा पालिकास्तरीय इन्चार्ज र सहइन्चार्ज एवं जनवर्गीय सङ्गठन निर्माण गरेको हो । जिल्ला अध्यक्षको जिम्मेवारी तत्…

समाजवादी पार्टीका नेताहरूको जिम्मेवारी हेरफेर

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पार्टीमा असन्तुष्ट रहेका केही नेताहरूलाई जिम्मेवारी हेरफेर गरेका छन्। उनले मञ्जु यादव लगायतका नेताहरूको जिम्मेवारी हेरफेर गरेका हुन्।

रातोपाटी ब्रिफिङ : माधव नेपालसहित १४ सांसदको पद जोगियो

आज २०७८ भदौ १३ गते आइतबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डट कमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौं–आजका मुख्य समाचारहरुमा माधव नेपालसहित १४ सांसद माथिको अन्योल समाप्त, नेकपा एकीकृत समाजवादी पार्टीको संसदीय दलको नेतामा माधवकुमार नेपाल चयन, करिब ९ करोड रुपैयाँ बराबरको कोकिनसहित तीन विदेशी पक्राउ, बाढीपहिरोको कहर कायमै, काँग्रेसमा ‘हिन्दु सेन्टिमेन्ट’ बटुल्ने होडबाजी, प्रदेश २ मा दुई मन्त्रीको जिम्मेवारी हेरफेर, लुम्बिनी प्र

एकीकृत समाजवादीमा जिम्मेवारी हेरफेर गरिँदै

नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय सचिवालय बैठक आज बिहान सुरु भएको छ । बैठकमा नेताहरूको जिम्मेवारी हेरफेर तथा पार्टी त्याग गरेका केही नेताको पद रिक्त रहेकाले ती पदमा मनोनित गर्ने विषयमा टुङ्गो लाग्ने छ ।