परम्परा धान्ने नीति तथा कार्यक्रमको निरन्तरताः सत्ता पक्ष

बागमती प्रदेश सांसद रमेश पौडेलले बागमती प्रदेश सरकारले आगामी वर्षको नीति तथा कार्यक्रममा कुनै नयाँ योजना र कार्यक्रम ल्याउन नसकेको बताएका छन् ।उनले प्रदेश सरकारले आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रममा कुनै नयाँ योजना नभइ परम्परा धान्ने किसिमका रहेको बताए । उनले प्रदेश सरकारले प्रदेशमा हुन सक्ने सम्भावित विपद्जन्य जोखिम न्यूनिकरणका लागि कुनै नयाँ […]

सम्बन्धित सामग्री

नीति तथा कार्यक्रमलाई नै छायामा पार्ने सांसदका बेकामे भाषण

सत्ता पक्ष र प्रतिपक्षका सांसदहरू नीति तथा कार्यक्रमको सबल र दुर्बल पक्षमा बोल्नेभन्दा आरोप-प्रत्यारोप र घोचपेचमै व्यस्त रहे । जसले गर्दा नीति तथा कार्यक्रममाथिको छलफल कर्मकाण्डी बन्न पुगेको छ

सल्यानका युवा नमुना संसदको अभ्यासमा

भविष्यमा युवाहरुले नै देशको नेतृत्व गर्ने उद्देश्यका साथ सल्यानमा नमुना संसद अभ्यास गरिएको छ । युवाहरुले बुधबार खंलगा स्थित बाल मन्दिर हलमा संसदको अभ्यास गरेका हुन् । सभामुखको दायाँतिर प्रधानमन्त्री, मन्त्रीहरु र सत्ता पक्ष बसेका थिए भने देब्रेतिर प्रतिपक्षका सांसदहरु लहरै बसेका थिए । संसद बैठकजस्तै देखिने यो दृश्य भने शारदा नगर कार्यपालिकाको कार्यालयले दोस्रो पटक आयोजनामा गरेको नमुना युवा संसद अभ्यास तथा प्रस्तुतीकरण कार्यक्रमको हो ।