सशस्त्रको एसएसपीमा पदोन्नति भएका सात जनालाई दर्ज्यानी चिह्न प्रदान

काठमाडौँ– सशस्त्र प्रहरी महानिरीक्षक पुष्पराम केसीले सशस्त्र प्रहरी उपरीक्षकबाट सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षकमा पदोन्नति भएकाहरूलाई दर्ज्यानी चिह्न प्रदान गरेका छन् । सशस्त्र प्रहरी बलको हल्चोकस्थित प्रधान कार्यालयमा भएको समारोहमा महानिरीक्षक केसीले एसएसपीमा पदाेन्नित भएका ७ जनालाई दर्ज्यानी चिह्न प्रदान गरेका हुन् । सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षकहरूलाई बधाइ दिँदै महानिरीक्षक केसीले संगठनमा रहेर आफ्नो नियुक्तिका क्षेत्रहरूमा […]

सम्बन्धित सामग्री

५९ प्रहरी अधिकृतलाई दर्ज्यानी चिह्न प्रदान

काठमाडौँ – विभिन्न पदमा पदोन्नति भएका ५९ जना प्रहरी अधिकृतलाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ। मन्त्रीस्तर र सचिवस्तरको विभिन्न मितिको निर्णयले प्राविधिक तथा प्रशासनतर्फका विभिन्न पदमा पदोन्नति भएका ५९ जना प्रहरी अधिकृतहरूलाई प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले प्रहरी प्रधान कार्यालयमा बुधबार आयोजित एक समारोहबीच दर्ज्यानी चिह्न प्रदान गरिएको हो। दर्ज्यानी चिह्न प्राप्त गर्नेमा प्राविधिकतर्फ प्रहरी […]

प्रधानसेनापतिद्वारा दर्ज्यानी चिह्न प्रदान

काठमाडौँ – प्रधानसेनापति प्रभुराम शर्माले दर्ज्यानी चिह्न प्रदान गरेका छन्। मन्त्रिपरिषद्को जेठ २३ गतेको निर्णयअनुसार उपरथी दर्जामा पदोन्नति भएका सहायक रथी दीपककुमार बानियाँ, होमनाथ दवाडी र यामप्रसाद ढकाललाई दर्ज्यानी चिह्न प्रदान गरिएको हो। प्रधानसेनापति शर्माले जंगी अड्डामा बुधबार आयोजित कार्यक्रमबीच उपरथी दर्जाको दर्ज्यानी चिह्न प्रदान गरेका हुन्। पदोन्नति भएका उपरथी दीपककुमार बानियाँ नेपाली सैनिक वार […]

पदोन्नति भएका सशस्त्रका ७२ डिएसपीलाई दर्ज्यानी चिह्न

सशस्त्र प्रहरी महानिरीक्षक पुष्पराम केसीले सशस्त्र प्रहरी निरीक्षकबाट सशस्त्र प्रहरी नायब उपरीक्षक (डिएसपी) मा पदोन्नति भएका ७२ जना अधिकृतलाई दर्ज्यानी चिह्न प्रदान गरेका छन् । नेपाल सरकार गृह मन्त्रालय सचिवस्तरको यही वैशाख १५ गतेको निर्णयले उनीहरू डिएसपीमा पदोन्नति भएका थिए ।महानिरीक्षक केसीले पदोन्नति भएका सशस्त्र प्रहरी नायब उपरीक्षकलाई बधाई दिँदै कार्य सफलताको शुभकामना दिएका छन् । उनले सङ्गठनमा रहेर उनीहरूले प्रदर्शन गरेको व्यावसायिकता र सेवा प्रवाहको मूल्याङ्कनस्वरूप पदोन्नति प्राप्त भएको ब

पदोन्नति भएका सशस्त्रका ७२ डिएसपीलाई दर्ज्यानी चिह्न प्रदान

काठमाडौँ । सशस्त्र प्रहरी महानिरीक्षक पुष्पराम केसीले सशस्त्र प्रहरी निरीक्षकबाट सशस्त्र प्रहरी नायब उपरीक्षक (डिएसपी)मा पदोन्नति भएका ७२ जना अधिकृतलाई दर्ज्यानी चिह्न प्रदान गरेका छन् । नेपाल सरकार गृह मन्त्रालय सचिव स्तरको यही वैशाख १५ गतेको निर्णयले उनीहरू डिएसपीमा पदोन्नति भएका थिए। महानिरीक्षक केसीले पदोन्नति भएका सशस्त्र प्रहरी नायब उपरीक्षकलाई बधाई दिँदै कार्य सफलताको शुभकामना […]

उपरथीको दर्ज्यानी चिह्न अधिकारीलाई प्रदान

काठमाडौँ । प्रधानसेनापति प्रभुराम शर्माले उपरथी दर्जामा पदोन्नति भएका प्रेमध्वज अधिकारीलाई दर्ज्यानी चिह्न प्रदान गरेका छन् । सैनिक मुख्यालय जङ्गी अड्डामा आयोजित कार्यक्रममा सहायक रथीबाट उपरथीमा यही फागुन २६ गते पदोन्नति भएका अधिकारीलाई दर्ज्यानी चिह्न प्रदान गरिएको हो । सेनाले उपरथी अधिकारीलाई राष्ट्रिय निकुञ्ज तथा पर्यावरण संरक्षण महानिर्देशकको जिम्मेवारी दिएको छ ।

प्रधानसेनापति शर्माद्वारा रथी राणालाई दर्ज्यानी चिह्न प्रदान

प्रधानसेनापति प्रभुराम शर्माले रथीमा पदोन्नति भएका सरोजप्रताप राणालाई दर्ज्यानी चिह्न प्रदान गरेका छन्। सैनिक मुख्यालय जङ्गी अड्डामा आज आइतबार आयोजित समारोहमा महारथी शर्माले रथी राणालाई दर्ज्यानी चिह्न लगाई दिएका हुन्। मन्त्रिपरिषद्को...

रथी राणालाई दर्ज्यानी चिह्न प्रदान

काठमाडौं : नेपाली सेनाका रथी सरोज प्रताप राणालाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ। आइतबार प्रधानसेनापति प्रभुराम शर्माले एक समारोहबीच दर्ज्यानी चिह्न प्रदान गरेका हुन्।राणा बलाध्यक्षमा नियुक्त भएका छन्। सरकारले कात्तिक ११ गते राणालाई रथीमा पदोन्नति गर्ने निर्णय गरेको थियो।

रथीमा पदोन्नति भएका बालकृष्ण कार्कीलाई दर्ज्यानी चिह्न प्रदान

उपरथिबाट रथीमा पदोन्नति भएका बालकृष्ण कार्कीलाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ ।  प्रधानसेनापति प्रभुराम शर्माले कार्कीलाई बिहीवार दर्ज्यानी चिह्न प्रदान गरेका हुन् ।  यससँगै कार्की बलाध्यक्षमा नियुक्त भएका छन् । उनलाई निमित्त बलाधिकृतको जिम्मेवारीसमेत दिइएको नेपाली सेनाले जनाएको छ ।

सशस्त्र प्रहरीको डीआईजीमा पदोन्नति भएका अधिकृतलाई दर्ज्यानी चिह्न प्रदान

सशस्त्र प्रहरी बलको प्रहरी नायब महानिरीक्षक (डीआईजी) पदमा पदोन्नति भएका अधिकृतलाई बिहीवार दर्ज्यानी चिह्न प्रदान गरिएको छ । सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) शैलेन्द्र खनालले दर्ज्यानी चिह्न प्रदान गरेका हुन् ।   असार २२ गते सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) कालीदास धौवजी र कुमार न्यौपानेलाई डीआईजीमा बढुवा गर्न गृह मन्त्रालयले सिफारिस गरेको थियोे । बढुवा भएपछि बिहीवार दुवैलाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ ।