काठमाडौं । हुन्डाईको माइक्रो एसयूभी एक्सटर आगामी जलाई १० तारिखबाट बिक्री सुरु हुने भएको छ । यसअघि नै भारतमा बुकिङ खुल्ला भएको एक्सटर अहिले नै चर्चामा रहेको मोडल हो । भारत सरकारले नयाँ मोडलमा अनिर्वाय ६ एयरब्याग हुनु पर्ने नियम राखेको कारण माइक्रो एसयूभी सेग्मेन्टमा ६ एयरब्याग हुने माइक्रो एसयूभी एक्सटर बनेको छ । यसको […]