काठमाडौँ– रुसको साइबेरियास्थित एक संवेदनशील प्लेग अनुसन्धान केन्द्रमा कार्यरत युवा महिला प्रयोगशाला प्राविधिकको रहस्यमय मृत्यु भएपछि अन्तर्राष्ट्रिय स्तरमै सुरक्षा चासो बढेको छ। मृतकको मृत्यु ‘अज्ञात कारणको निमोनिया’ बाट भएको रुसी पक्षले बताए पनि अमेरिकाले यस घटनालाई उच्च प्राथमिकतामा राखेर निगरानी गरिरहेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस घटनालाई अमेरिकाले ‘धेरै गम्भीरतापूर्वक’ हेरिरहेको प्रतिक्रिया दिएका छन्। अमेरिकी विदेशमन्त्री मार्को […]