काठमाडौं । आईएमईले सञ्चालन गरेको दशैं अफर योजना अन्तर्गत पहिलो साताको विजेता घोषणा भएको छ । दशैं, तिहार, छठ र नेपाल सम्वत् जस्ता चाडपर्वलाई लक्षित गर्दै सञ्चालन गरिएको ‘आईएमई साथैमा, मोबाइल हातैमा, १० लाख खातैमा’ नामक सेवाग्राहीमुखी दशैं अफर अन्तर्गत पहिलो साताको विजेता घोषणा गरिएको कम्पनीले जनाएको छ । बिहीबार काठमाडौंको पानीपोखरीस्थित केन्द्रीय कार्यालयमा फेसबुक […]