मन्त्री मोदीसँग सेमाउलका अध्यक्ष हुनबीच शिष्टाचार भेटवार्ता
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदी र दक्षिण कोरियाली ग्रामीण विकास कार्यक्रम (सेमाउल)का अध्यक्ष ख्वाक डे हुनले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालसँग चिनियाँ राजदूत चेन सोङ शिष्टाचार भेटवार्ता गरेका छन्। सोमबार मन्त्रालयमा भएको शिष्टाचार भेटवार्तामा द्विपक्षीय सम्बन्ध, विकास सहायता, सीमानाका खुलाउने लगायत विविध विषयमा कुराकानी भएको हाे।
मन्त्री...
नेपालका लागि जापानका राजदूत किकुता युताका र परराष्ट्र मन्त्री नारायणप्रसाद साउदबीच शिष्टाचार भेटवार्ता भएको छ। उनीहरुबीच मंगलबार परराष्ट्र मन्त्रालयमा भेटवार्ता भएको नेपालस्थित जापानी दूतावासले जनाएको छ।...
काठमाडौं : भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठ र नेपालका लागि इजरायली राजदूत हनान गोडरबीच शिष्टाचार भेटवार्ता भएको छ।शुक्रबार मन्त्रालयमा भएको भेटघाटमा दुई देशबीचको सम्वन्ध र एक आपसमा भइरहेको सहयोग आदानप्रदानका विषयमा कुराकानी भएको छ।भेटमा मन्त्री श्रेष्ठले नेपाल र इजरायलबीच कूटनीतिक सम्बन्ध विस्तार भएको ६ दशकभन्दा लामो समयमा पारस्परिक सहयोग, सद्भावना, समझदारी र मैत्रीपूर्ण सम्बन्ध प्रगाढ भएको र द्विपक्षीय सम्बन्ध विकासका विभिन्न विधासँगै सहयोगका क्षेत्रमा विस्तार भएको बताइ
काठमाडौँ– उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडुसंग नेपालका लागि क्यानडाका गैरआवासीय राजदूत क्यामरुन डिन म्याकेले शिष्टाचार भेट गरेका छन्। भेटघाटमा नेपाल र क्यानडाबीच द्विपक्षीय मैत्रीपूर्ण सम्बन्धका विविध विषयमा छलफल भयो। सो अवसरमा मन्त्री बडुले नेपालको विकासमा क्यानडाले गरेको सहयोगको प्रशंसा गर्दै कोभिड—१९ महामारीमा स्वास्थ्य क्षेत्रमा गरेको सहयोगका लागि धन्यवाद व्यक्त गरे। साथै कोभिडको संक्रमणपछिको […]
काठमाडौं : चिनियाँ विदेशमन्त्री वाङ यीले आज राष्ट्रपति विद्यादेवि भण्डारीसँग शिष्टाचार भेटवार्ता गर्दै छन्। आज बिहान १० बजे चिनियाँ विदेशमन्त्रीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई शीतल निवासमा शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ। त्यसपछि चिनियाँ विदेशमन्त्रीले पूर्वप्रधानमन्त्री तथा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्ने कार्यक्रम छ। मन्त्री वाङले हिजो प्रधा
कानुन, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडू र नेपालका लागि नर्वेका राजदूत तोरुन ड्रम्डलबीच शिष्टाचार भेटवार्ता भएको छ । कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा सोमबार भएको शिष्टाचार भेटमा मन्त्री बडू र राजदूत ड्रम्डलबीच नेपाल र नर्वेको मैत्रीपूर्ण सम्बन्धलगायतका विषयमा छलफल भएको छ । भेटमा मन्त्री बडूले नेपालमा लोकतन्त्रको सुदृढीकरण, सुशासन र न्यायमा पहुँच अभिवृद्धि, नवीकरणीय ऊर्जालगायत विभिन्न क्षेत्रमा नर्वेले गरिरहेको सहयोगका लागि धन्यवाद दिए । उनले न्यायमा ना
काठमाडौं : कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्र प्रसाद बडू र नेपालका लागि नर्वेका राजदूत तोरुन ड्रम्डलबिच शिष्टाचार भेटवार्ता भएको छ।
कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा सोमवार भएको शिष्टाचार भेटमा मन्त्री बडू र राजदूत ड्रम्डलबिच नेपाल र नर्वेको मैत्रीपूर्ण सम्बन्धलगायत विविध समसामयिक विषयमा छलफल भएको छ।
सो अवसरमा मन्त्री…
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेसँग यहाँस्थित अमेरिकी दूतावासका उपप्रमुख म्यानुयल मिक्यालरले आज शिष्टाचार भेटवार्ता गरेका छन्।...
कानून, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडु र नेपालका लागि अस्ट्रेलियन राजदूत फेलिसिटी भोल्कबीच शिष्टाचार भेटवार्ता भएको छ ।कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा मंगलबार भएको भेटमा मन्त्री बडु र राजदूत भोल्कबीच नेपाल र अस्ट्रेलियाको दुईपक्षीय मैत्रीपूर्ण सम्बन्ध अझै प्रगाढ बनाउने लगायत विविध समसामयिक विषयमा छलफल भयो ।त्यस अवसरमा मन्त्री बडूले नेपालको विकासका लागि […]
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले शिष्टाचार भेटवार्ता गरेका छन् । सिंहदरबारस्थित ऊर्जामन्त्रीको सचिवालयमा भएको भेटमा नेपाल–भारतबीचको आपसी सम्बन्ध र विकासका विविध विषयमा छलफल भएको मन्त्री भुसालको सचिवालयले जनाएको छ । सो अवसरमा ऊर्जामन्त्री भुसालले परापूर्वकालदेखि दुई देशबीचका जनताबीच रहिआएको आपसी सम्बन्धलाई अझ सुदृढ बनाएर लैजानुपर्नेमा जोड दिइन् । उनले नेपालको विकासमा भारत सरकारले पुर्याउँदै आएको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै आ