वीरगंज : जनमत पार्टीका राष्ट्रिय अध्यक्ष सिके राउतले पार्टीको आगामी चुनावमा मुख्य एजेन्डा घरघरमा रोजगारी रहने बताएका छन्। पर्साको पोखरीया बजारमा आयोजित कार्यकर्ता भेलामा अध्यक्ष राउतले आफ्नो पार्टीको घोषणा पत्रबारे सर्वसाधारणलाई जानकारी गराएका छन्।
उनले देशमा गरिबी न्यूनीकरण गरी घरघरमा रोजगारी दिएर मधेसलाई समृद्ध र विकास गर्ने पार्टीको धारणा रहेको…