काठमाडौं । विदेशमा रहेका पनि नियमित नयाँ गीत ल्याउने गायकगायिका दम्पत्तिका रूपमा कन्हैया सिंह परियार र अञ्जना गुरुङ पर्छन् । अमेरिकाबाट हरेक वर्ष नेपाल आउँदा यो दम्पत्तिले नयाँँ गीत सार्वजनिक गर्छन् । कन्हैया र अञ्जनाको युगल स्वरमा नयाँ गीत ‘नजर नजर’को भिडियो बिहीबार राजधानीमा सार्वजनिक गरिएको छ । युगल आधुनिक गीतको शब्द–संगीत संगीतकार शम्भुजीत बास्कोटाको […]
The post अमेरिकाबाट ‘नजर नजर’ लिएर आए सिंह दम्पत्ति appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.