बर्दियामा समाजवादीले २ तहकै उम्मेदवारकाे नाम सिफारिस गर्‍यो

बर्दिया । नेकपा एकीकृत समाजवादी पार्टी (एस) बर्दियाले आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि उम्मेदवारकाे नाम सिफारिस गरेको छ । बर्दिया क्षेत्र नं. १ मा कौशिला सिंह ठकुरी, बखत बहादुर खड्का र दिगेन्द्रराज आलेलाई सिफारिस गरेको एस बर्दियाका अध्यक्ष प्रेम पोखरेलले बताउनुभयो । प्रदेश सभा निर्वाचन क्षेत्र नं. (क) […]