काठमाडौं । पूर्व महान्यायाधिवक्ता रमेश बडालले न्यायपालिकामा अहिले देखिएको समस्या र अराजकता असार २८ को परमादेशको विकृत रुप भएको भन्दै यसमा सत्ता गठबन्धन, सभामुख र संवैधानिक इजलासका ५ न्यायाधीशले नैतिक जिम्मेवारी लिनुपर्ने बताएका छन् । सत्ता गठबन्धन निकट कानून व्यवसायीहरुले प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको वहिर्गमनको लागि लबिङ गरिरहेका बेला तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीका कानूनी […]