लिङ्देनको प्रस्ताव- सांसदलाई मन्त्री नबनाउन निर्वाचन प्रणाली फेरौं, प्रधानमन्त्रीको प्रत्यक्ष निर्वाचन गरौं (भिडिओ)

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन यो राज्य संरचना र निर्वाचन प्रणाली देशले धेरै थेग्न नसक्ने बताएका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै निर्वाचन प्रणाली परिवर्तन गर्न प्रस्ताव गरे । उनले भने, ‘सांसदले मन्त्री हुने व्यवस्था जब रहीराख्छ अर्को चुनाव जित्नुपर्ने पिर र दबाब हुन्छ । फेरि मन्त्री हुनुपर्ने हुन्छ । त्यसको लागि […]

सम्बन्धित सामग्री

माओवादीको केन्द्रीय समिति अब प्रत्यक्ष निर्वाचनबाट

३ फागुन, काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रत्यक्ष निर्वाचनबाट केन्द्रीय कमिटी चयन गर्ने भएको छ । तीन दिनसम्म काठमाडौंमा भएको विधान अधिवेशनले पहिलोपटक प्रत्यक्ष निर्वाचन प्रणाली अंगिकार गर्ने गरी विधान संशोधन पारित गरेको हो । अधिवेशन प्रतिनिधिका सुझाव सुनिसकेपछि बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकमा भएको छलफलले तत्कालका लागि प्रत्यक्ष निर्वाचनबाट केन्द्रीय कमिटी चयन गर्ने निर्णयमा […]

नाम मात्रको समानुपातिक

देशमा गणतन्त्र स्थापना भएपछि दुई प्रकारका चुनावी प्रणाली लागू भयो । पहिलो प्रत्यक्ष निर्वाचन प्रणाली । जहाँबाट उम्मेदवारहरु नागरिक माझ प्रत्यक्षरुपमा गएर आफ्नो योजना, कार्यक्रम र विचारका माध्यमबाट प्रत्यक्ष निर्वाचित भएर आउँछन् । अर्को भनेको समानुपातिक निर्वाचन प्रणाली । समानुपातिक निर्वाचन प्रणालीको व्यवस्था भने प्रत्यक्षरुपमा नागरिकमा जान विभिन्न कारणले असमर्थ र सामाजिक आर्थिक रुपमा पछाडि परेका, आफ्नो वर्ग समुदायको आवाज मुखरित गर्न नसक्ने समूहको कुरा पनि नीति निर्माण तहसम्म आइपुगोस् भनेर गरिएको हो । तर, जुन उद्देश्य र भावनाका साथ स...

एमाले सांसदले भने :  चुनाव लड्न पैसा छैन

काठमाडौं : नेकपा एमालेका सांसद गणेशकुमार पहाडीले अहिलेको निर्वाचन प्रणालीमा समस्या रहेको बताएका छन्।  मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले अहिलेको निर्वाचन प्रणाली भड्किलो र महंगो रहेको बताएका हुन्। उनले अहिलेको निर्वाचन प्रणालीबाट महिला मात्रै नभइ पुरुषहरू पनि प्रत्यक्ष निर्वाचन लड्न डराइरहेको बताए। उनले निर्वाचन प्रणाली महंगो भएकोले पुरुष सांसदहरू पहिलो हुने निर्वाचन प्रणालीबाट भागेर समानुपातिकतीर जान खोजिरहेको बताए। अहिले सांसदहरूमा प्रत्यक्ष भन्दा समानुपातिकमा चुनाव लड्न

समानुपातिक निर्वाचन प्रणाली महिलाका निम्ति हो भन्ने भ्रम पैदा भयो : सांसद शर्मा

काठमाडौं । नेकपा (माओवादी केन्द्र)की सांसद रेखा शर्माले समानुपातिक निर्वाचन प्रणाली महिलाका निम्ति हो भन्ने भ्रम पैदा भएको बताउनुभएको छ । मंगलबार प्रतिनिधि सभाको बैठकमा बौल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले अहिले संघ र प्रदेशमा मिश्रित निर्वाचन प्रणालीको मर्यादा नै कायम नरहने गरी समानुपातिक निर्वाचन प्रणाली भनेको महिलाका निम्ति हो र प्रत्यक्ष निर्वाचन प्रणाली […]

‘समानुपातिक निर्वाचन प्रणाली महिलाका निम्ति हो भन्ने भ्रम पैदा भयो’

नेकपा (माओवादी केन्द्र) की सांसद रेखा शर्माले समानुपातिक निर्वाचन प्रणाली महिलाका निम्ति हो भन्ने भ्रम पैदा भएको बताएकी छन्  । मंगलबार प्रतिनिधि सभाको बैठकमा बौल्दै उनले अहिले संघ र प्रदेशमा मिश्रित निर्वाचन प्रणालीको मर्यादा नै कायम नरहने गरी समानुपातिक निर्वाचन प्रणाली भनेको महिलाका निम्ति हो र प्रत्यक्ष निर्वाचन प्रणाली भनेको पुरुषका निम्ति हो भन्नेजस्तो व्यवहार भइरहेको भन्दै आपत्ति जनाएकी हुन् । उनले प्रत्यक्ष निर्वाचनमा महिला प्रतिनिधि घट्दै गइरहेको अवस्थालाई मध्यनजर गरेर प्र

निर्वाचन प्रणाली होइन, नियतमा परिवर्तनको खाँचो

नेपालका सत्ताधारी गठबन्धनका प्रमुख घटक दलहरू नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीले प्रत्यक्ष निर्वाचन प्रणाली निकै महँगो र खर्चिलो भयो भन्दै यसमाथि रोक लगाउन र पूर्णरूपमा समानुपातिक निर्वाचन प्रणाली लागू हुनुपर्ने माग गरेको छ । देशको राजनीतिमा भ्रष्टाचार, सत्तालोलुपता, अवसरवादिता र सिद्धान्तविहीन राजनीतिक सोचको प्रभाव एवं महत्व रहुन्जेलसम्म जस्तोसुकै निर्वाचन प्रणाली […] The post निर्वाचन प्रणाली होइन, नियतमा परिवर्तनको खाँचो appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.