कोशी कटानको रोकथाममा जुट्न गृहमन्त्री खाँणको निर्देशन

काठमाडौँ : गृहमन्त्री बालकृष्ण खाणले उदयपुरको बेलका नगरपालिका–८ डुम्रेकोट, लाहुरे खोँचमा कोसी नदीले कटान सुरु गरेपछि धनजनको क्षति नहुनेगरी रोकथाममा जुट्न मातहतका निकायलाई निर्देशन दिएका छन् । गृहमन्त्री खाणले गृहसचिव टेकनारायण पाण्डे, सिँचाइ सचिव सागर राई, नेपाल प्रहरीका महानिरीक्षक धीरजप्रताप सिंह, सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल, जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक सुशीलचन्द्र आचार्य, सशस्त्र […]

सम्बन्धित सामग्री

बाढी पहिरा प्रभावितलाई तत्काल उद्धार गर्न गृहमन्त्री खाँणको निर्देशन

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले दार्चुलाका विभिन्न ठाउँमा आएको बाढी पहिरामा परी घाइते भएका र प्रभावितलाई तत्काल उद्धार, उपचार र राहतको व्यवस्था मिलाउन गृह प्रशासनलाई निर्देशन दिनुभएको छ । गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले गृहमन्त्री खाँणको निर्देशनपछि बाढी र पहिरामा परी गम्भीर घाइतेको उद्धार गर्न कर्णाली प्रदेशको सुर्खेतबाट नेपाली सेनाको हेलिकोप्टर घटनास्थलमा पुगेको र घाइतेलाई […]

सुरक्षागार्ड गुरुङलाई रिहा गर्न गृहमन्त्री खाँणको निर्देशन

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले प्रहरी हिरासतमा रहेका गरूड सेक्युरिटीजका सुरक्षागार्डलाई रिहाइ गर्न निर्देशन दिनुभएको छ । गृहमन्त्री खाँणले सोमबार काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाललाई प्रक्रिया पुर्‍याएर सुरक्षागार्ड गुरूङलाई रिहा गर्न निर्देशन दिनुभएको हो । आइतबार पर्यटनमन्त्री जीवनराम श्रेष्ठमाथि दुर्व्यवहार गरेको आरोपमा प्रहरीले पक्राउ गरेका गरुड सेक्यूरिटीका सुरक्षाकर्मी शेरजंग गुरुङलाई थुनामा राखेको थियो ।

घोराही-रोल्पा सडक अवरुद्ध, तत्काल खुलाउन गृहमन्त्री खाँणको निर्देशन

काठमाडौँ । पहिरोले दाङको घोराही र रोल्पाको होलेरी जोड्ने सडक अवरुद्ध भएको छ। गए राति लेदोसहित पहिरोले सडक अवरुद्ध भएको थियो। गृहमन्त्री बालकृष्ण खाँणले उक्त सडक खुलाउन स्थानीय प्रशासनलाई निर्देशन दिएका छन्। दाङका निमित्त प्रमुख जिल्ला अधिकारी सावित्री पुन र प्रहरी उपरीक्षक सुरेश काफ्लेलाई आज टेलिफोन गरी गृहमन्त्री खाँणले उक्त सडक खुलाउन निर्देशन दिएको गृहमन्त्रीको […]

नागरिकको काम आजको आजै गर्न गृहमन्त्री खाँणको निर्देशन

नागरिकको काम आजै गर्न गृहमन्त्री तथा कार्यवाहक प्रधानमन्त्री बालकृष्ण खाँणले निर्देशन दिएका छन् । जिल्ला प्रशासन कार्यालय तेह्रथुम भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै नागरिकको काम आजको काम आजै गर्न निर्देशन कर्मचारी दिएका हुन् । ‘तेह्रथुम पर्यटकीय रूपमा सम्भावना बोकेको जिल्ला हो । पर्यटन क्षेत्रबाट आर्थिक क्रियाशील बनाउन चौबीसै घण्टा होटेल तथा पर्यटन व्यवसाय सञ्चालन गर्न व्यवसायीले जिल्ला प्रशासनसँग समन्वय गरी सञ्चालन सक्ने छन्’ उनले भने । तेह्रथुममा बुनेको ढाकाको चर्चा गर्दै

मोतिपुर औद्योगिक क्षेत्रको जग्गा अतिक्रमणबाट जोगाउन गृहमन्त्री खाँणको निर्देशन

काठमाडौं, २५ असोज । रुपन्देहीको मोतिपुर औद्योगिक क्षेत्रमा हिजो प्रहरी र सुकुम्वासी भनिएकाहरुबीच झडप भएको छ । उक्त झडपको क्रममा चार जनाको ज्यान नै गएको छ । गृहमन्त्री बालकृष्ण खाँणलेऔद्योगिक क्षेत्रको जग्गा अतिक्रमणबाट जोगाउन निर्देशन दिएका छन् । हिजो त्यस्तो घट्ना भएपछि सोमबार गृहमन्त्रालयमा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकमा मन्त्री खााँणले यस्तो निर्देशन दिएका हुन् […]

चाड पर्वमा सुरक्षा तथा बजार अनुगमन प्रभावकारी बनाउन गृहमन्त्री खाँणको निर्देशन

काठमाडौँ, १२ असोजः गृहमन्त्री बालकृष्ण खाँणले गृह मन्त्रालयमा आयोजित बैठकमा काठमाडौँ उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखलाई दसैँ तिहारलगायत चाड पर्वमा सुुरक्षा तथा बजार अनुुगमन प्रभावकारी बनाउन निर्देशन दिएका छन् । मङ्गलबार गृह मन्त्रालयमा आयोजित बैठकमा उनले यस्तो निदेशन दिएका हुन्।-तस्बिर : प्रदीपराज वन्त-रासस

विज्ञसहितको टोली भेम्राथाङ पठाउन गृहमन्त्री खाँणको निर्देशन

काठमाडौँ, १७ साउन। गृहमन्त्री बालकृष्ण खाँणले मेलम्ची नदीमा आएको भीषण बाढी र पहिरोबारे अध्ययन गर्न विज्ञको टोली पहिरो उद्गमस्थल भ्रेमाथाङ पठाउन निर्देशन दिएका छन्। बाग्मती प्रदेशसभा सदस्य निमा लामाका अनुसार पहिरोको उद्गमस्थल पुगेर त्यहाँको अवस्थाबारे अध्ययन गर्न राष्ट्रिय विपद् व्यवस्थापन न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेललाई गृहमन्त्री खाँणले बिहानै निर्देशन दिएका हुन् […]

अवरूद्ध लमजुङ-मनाङ सडक खुलाउन गृहमन्त्री खाँणको निर्देशन

सोमबार बसेको बैठकमा गृहमन्त्री खाँणले प्राविधिक टिम बनाएर सडक खुलाउने काम थाल्न गृहसचिवमार्फत् निर्देशन दिएका थिए।