रुपन्देही - लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले संविधानको अक्षरसः पालना र सङ्घीयताको कार्यान्वयन सरकारको मुख्य प्राथमिकता रहेको बताएका छन् । बुटवल उद्योग वाणिज्य संघको नवउद्यमशाला कार्यक्रमको आज बुटवलमा समापन गर्दै उनले परिवर्तनकारी शक्तिको गठन्धनबाट सरकार बनेकाले संविधान र सङ्घयीता कार्यान्वयन गर्नु आफ्नो दायित्व भएको बताए …