३ असार, विराटनगर । भारतीय पक्षले निकासीमा अवरोध गरेपछि नेपाल उद्योग वाणिज्य महासंघ, कोशी प्रदेशले नेपाली चिया निकासीमा देखिएको अवरोध हटाउन सरकारसँग माग गरेको छ ।
भारतीय पक्षले अवरोध गर्दा नेपाली चिया निर्यात रोकिएको छ । …
३ असार, काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले समयानुकूल र प्रभावकारी कानुनहरु निर्माण गर्न मन्त्रीहरुलाई अनुरोध गरेकी छन् ।
बुधबार विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय, अर्थ मन्त्रालय, गृह मन्त्रालय तथा ऊर्जा, जलस्रोत …
चिया बोर्डले लागू गरेको नयाँ मापदण्डका कारण नेपाली चिया निर्यातमा गम्भीर अवरोध उत्पन्न भएको भन्दै समस्या समाधानका लागि तत्काल कूटनीतिक पहल गर्न सरकारसँग आग्रह गरेको छ।
दुईतिहाइसहित बनेको प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारले अध्यादेशमार्फत सबै नियुक्ति खारेज गर्दै खुला प्रतिस्पर्धामार्फत उपकुलपति नियुक्तिको प्रक्रिया अघि बढाएको छ ।
मन्त्रीले आफ्ना प्रश्नको जवाफ नदिएको भन्दै श्रम संस्कृति पार्टीका सांसदले घेरे वेलश्रम संस्कृति पार्टीका सांसदहरूले वेल घेराउ गरेका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयकमाथि उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले दिएको जवाफ चित्तबुझ्दो नभएको र फेरी प्रश्न गर्न पाउनुपर्ने भन्दै वेल घेराउ गरेका हुन् । मन्त्री कुमारीले जवाफ दिएपछि श्रम संस्कृतिका अध्यक्ष हर्क साम्पाङले […]
एम.ए.डब्लु. अर्थमुभर्स प्रालि (जेसीबी डिभिजन) र एभरेष्ट बैंक लिमिटेडबीच जेसीबी निर्माण उपकरण खरिद गर्न चाहने ग्राहकलाई सहज वित्तीय सुविधा उपलब्ध गराउने उद्देश्यले समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ। सम्झौतामा एम.ए.डब्लु. अर्थमुभर्सका तर्फबाट सञ्जय देव यादव र एभरेष्ट बैंकका तर्फबाट विनय खनालले हस्ताक्षर गरेका छन्। सम्झौताअनुसार जेसीबी तथा अन्य निर्माण उपकरण खरिद गर्न चाहने ग्राहकले एभरेष्ट […]