जेसीबी खरिदमा ८० प्रतिशतसम्म कर्जा दिने गरी एमएडब्लु अर्थमुभर्स र एभरेष्ट बैंकबीच सम्झौता

एम.ए.डब्लु. अर्थमुभर्स प्रालि (जेसीबी डिभिजन) र एभरेष्ट बैंक लिमिटेडबीच जेसीबी निर्माण उपकरण खरिद गर्न चाहने ग्राहकलाई सहज वित्तीय सुविधा उपलब्ध गराउने उद्देश्यले समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ। सम्झौतामा एम.ए.डब्लु. अर्थमुभर्सका तर्फबाट सञ्जय देव यादव र एभरेष्ट बैंकका तर्फबाट विनय खनालले हस्ताक्षर गरेका छन्। सम्झौताअनुसार जेसीबी तथा अन्य निर्माण उपकरण खरिद गर्न चाहने ग्राहकले एभरेष्ट […]