धनगढी उपमहानगरपालिका मेयर गोपाल हमालले उपमहानगरपालिकाका १९ वटै वडामा बिशेषज्ञ चिकित्सक सहित निशुल्क उपचार प्रदान गर्न घुम्ती क्लिनक संचालन सुरु गर्ने भएका छन्। स्त्री रोग विशेषज्ञ, फिजिसियनसहितको चिकित्सकको टोलीले साउन १ गतेदेखि घुम्ती क्लिनिक गर्ने उनले ...