दाङ : तुलसीपुर उपमहानगरपालिका-१९ विजौरीमा रहेको प्रादेशिक आयुर्वेद चिकित्सालयमा आयुर्वैदिक औषधि उत्पादन गर्न निर्माणाधीन भवन समयमै नबन्दा औषधि उत्पादन केन्द्रको लागि आएको बजेट फ्रिज भएको छ।औषधि उत्पादन केन्द्रको लागि प्रदेश सरकारले गत आर्थिक वर्षमा ३ करोड बजेट छुट्ट्याएको भए पनि भवन निर्माणको काम समयमा नसकिँदा बजेट फ्रिज भएको उनको भनाइ छ।आयुर्वेद औषधि उत्पादन केन्द्र संचालन गर्ने प्रदेश सरकारको सोच अनुसार भवन निर्माण गरेको थियो। २०७७ भदौ ११ देखि भवन निर्माण शुरु भएर गत आर्थिक वर्ष अस्पतालला
नेपालमा आयुर्वेद औषधि उत्पादन गर्ने एक मात्र सरकारी निकाय हो– सिंहदरबार वैद्यखाना । आयुर्वेदिक औषधि उत्पादन र वितरणमा करिब चार सय वर्षको इतिहास रहेको वैद्यखाना यतिबेला आफैँ बिरामी अवस्थामा छ ।
नेपालमा आयुर्वेद औषधि उत्पादन गर्ने एक मात्र सरकारी निकाय हो– सिंहदरबार वैद्यखाना । आयुर्वेदिक औषधि उत्पादन र वितरणमा करिब चार सय वर्षको इतिहास रहेको वैद्यखाना यतिबेला आफैँ बिरामी अवस्थामा छ ।कुनै समय १८५ प्रकारका आयुर्वेद औषधि उत्पादन गर्ने वैद्यखाना यतिबेला जेनतेन ३५ थरीका औषधि उत्पादन गरिरहेको छ । त्यसमाथि सिंहदरबार वैद्यखानाका बिक्री कक्ष कार्यालय समयमा मात्र खुल्ने हुनाले उपभोक्ताहरू मारमा परेका छन् । जसका कारण उपभोक्ताहरू निजी क्षेत्रबाट उत्पादन गरिएका आयुर्वेदिक औषधि महँगोमा खरिद गर
काठमाडौं, माघ १५ । नेपालमा आयुर्वेद औषधि उत्पादन गर्ने एक मात्र सरकारी निकाय हो– सिंहदरबार वैद्यखाना । आयुर्वेदिक औषधि उत्पादन र वितरणमा करिब चार सय वर्षको इतिहास रहेको वैद्यखाना यतिबेला आफैँ बिरामी अवस्थामा छ । कुनै समय १८५ प्रकारका आयुर्वेद औषधि उत्पादन गर्ने वैद्यखाना यतिबेला जेनतेन ३५ थरीका औषधि उत्पादन गरिरहेको छ । त्यसमाथि सिंहदरबार […]
काठमाडौं : सिंहदरबार वैद्यखानामा जडिबुटी अभाव भएपछि आयुर्वेद औषधि उत्पादन रोकिएको छ। समय-समयमा कार्यालय प्रमुख परिवर्तन हुनु, कर्मचारी परिवर्तनको झमेला रहनु, समयमा आर्थिक कारोबार गर्न नसक्दा र जडिबुटी आयातको लागि टेण्डर गर्न नसक्नु पनि औषधि उत्पादन गर्न नसक्नु मुख्य कारण रहँदै आएको छ।जडीबुटी आयात गर्न टेण्डरमा लगाएका ठेकेदारले समयमा पुर्याउन नसक्दा उत्पादन हुन नसकेको वैद्यखानाले जनाएको छ।कोभिड महामारी सुरु भएपछि आयुर्वेद औषधिको माग बढे पनि उत्पादन गर्न नसक्दा बजारमा वैद्यखानाबाट उत्पाद