मूल्य समायोजनसँगै सीमाबाट इन्धन तस्करी

नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा गरेको मूल्य समायोजन गरेसँगै सीमा नाकाका तस्करहरुलाई भने फाइदा हुने भएको छ । आयल निगमले डिजेल र मट्टीतेलको मूल्य वृद्धि गरेपछि पर्साको सीमावर्ती नाकाबाट इन्धन तस्करी हुन थालेको छ ।

सम्बन्धित सामग्री

जथाभावी इन्धन बिक्री गरे कारबाही गरिने

सिमकोट – व्यापारीले इन्धन र ग्यास जथाभावी बिक्री गरे कारबाही गरिने भएको छ। व्यापारीले जथाभावी इन्धन बिक्री गरेको उजुरी परेपछि सरोकारवाला पक्षको बैठक बसेर जिल्लाभर लागू हुने गरी इन्धनको मूल्य निर्धारण गरेर यो चेतावनी दिइएको हो। हुम्ला जिल्लाभर लागू हुनेगरी इन्धनको मूल्य निर्धारण गरिएको छ। प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलले यातायातका साधनमा प्रयोग हुने इन्धन […]

बेलायतका नवनियुक्त प्रधानमन्त्री ट्रसद्वारा इन्धन मूल्य घटाउने प्रतिवद्धता

बेलायतका नवनियुक्त प्रधानमन्त्री लिज ट्रसले बढ्दो जीवनयापनको सङ्कटलाई कम गर्न घरेलु इन्धनको मूल्य नियन्त्रण गर्ने महंगो योजना सार्वजनिक गर्ने अपेक्षा गरिएको छ । ट्रसले मंगलबार मात्र बोरिस जोनसनबाट पदभार ग्रहण गर्नुभएको थियो । तर कडा दबाबमा परेका घरपरिवार र व्यवसायहरूलाई मद्दत गर्न तत्काल कदम चाल्नुपर्ने आवाज उठिरहेका बेला उहाँले नागरिकको इन्धन मूल्य नियन्त्रणको माग सम्बोधन […]

अन्तर्राष्ट्रिय बजारमा घट्यो इन्धनको मूल्य, नेपालमा के हुन्छ ?

पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घटिरहेको छ । नेपालले इन्धन खरीद गर्ने इन्डियन आयल कर्पोरेसन (आइओसी)ले पेट्रोलियम पदार्थको मूल्य घटाएर पठाएको छ । तर, नेपालमा तत्काल मूल्य घट्ने कुनै सम्भावना छैन । अन्तर्राष्ट्रिय बजारमा प्रति ब्यारेल (१५९ लिटर) कच्चा तेलको मूल्य (ब्रेन्ट क्रुड आयल) १०३ डलरमा कारोबार भइरहेको छ। गत वर्ष फागुन २४ मा …

निगमले फेरि बढायो पेट्रोल-डिजेलको मूल्य

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टितेल र हवाइ इन्धनको मूल्य बढाएको छ। सोमबार राति १२ बजेबाट लागू हुने गरी निगमले पेट्रोल लिटरमा २ रुपैयाँ र डिजेल तथा मट्टितेल लिटरमा ९ रुपैयाँ र हवाइ इन्धन आन्तरिकमा पाँच रुपैयाँ बढाएको हो। हवाइ इन्धन आन्तरिकको मूल्य १९० रुपैयाँ लिटर पर्नेछ। एलपी ग्यासको भने मूल्य यथावत, एक […]

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य !

काठमाण्डौ - नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । निगमले आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर दुई, डिजल/मट्टीतेलमा प्रटिलिटर नौ र हवाई इन्धन (आन्तरिकतर्फ) प्रतिलिटर पाँच रुपैयाँ वृद्धि गरेको हो । मूल्य बढेसँगै पेट्रोल अब प्रतिलिटर १ सय ८१, डिजल/मट्टीतेल १ सय ७२ र हवाई इन्धन (आन्तरिक) को मूल्य प्रतिलिटर १ सय ९० रुपैयाँ पुगेको छ । हवाई इन्धन (बाह्य) र खाना पकाउने एलपी ग्यासको मूल्य यथावत् राखेको निगमको विज्ञप्तिमा उल्लेख छ । इन्डियन आयल कर्पोरेशन (आईओसी) बाट फेरि पेट्रोलियम पदार्थक...

इन्धन खरिदका लागि निगमले माग्यो दुई अर्ब ऋण

नेपाल आयल निगमले इन्धन खरिद गरेबापतको रकम भुक्तानी गर्नका लागि सरकारसँग दुई अर्ब रुपैयाँ ऋण मागेको छ । लगातार मूल्य बढेर निगमको कोषमा भएको रकम सकिएपछि उसले ऋण मागेको हो ।अन्तराष्ट्रिय बजारमा लगातार इन्धनको मूल्य बढेपछि निगम घाटामा गएको छ । निगमका प्रवक्ता वीनितमणि उपाध्यायले सञ्चित मुनाफा र मूल्य स्थिरीकण कोषमा भएको रकम सकिएपछि तेल […]

कोभिडअघि र पछिको इन्धन मूल्य समायोजन

विगतका इन्धनका गाथामंसिर २, २०७८ मा १ सय ३६ रुपैयाँ प्रतिलिटर पुग्न गएको छ । तर, २०७८ मंसिर १८ मा भारतले इन्धनको मूल्य घटाएर पठाएको छ । भारतले इन्धनको मूल्य घटाए पनि निगमले घाटा घटेको छैन भन्दै नेपालमा इन्धनको मूल्य नघट्ने बताइन्छ । यसरी २०७८ मार्गमा भारतले पठाएको घटेको मूल्यसूची नेपालमा लागू नगरी नेपालमा इन्धनको […]

नेपालबाट भारततर्फ इन्धन तस्करी

काठमाडौं, कार्तिक २८ । सीमावर्ती क्षेत्रमा नेपालबाट भारततर्फ इन्धन तस्करी बढेको छ । भारतीय बजारमा भन्दा नेपाली बजारमा इन्धनको मूल्य निक्कै सस्तो भएपछि नेपालबाट भारततर्फ इन्धन तस्करी भएको हो । सीमा क्षेत्रका कारोबारीले भारततर्फ इन्धन तस्करी बढाउँदा इन्धनका कारण नेपालमा भइरहेको व्यापार घाटा र नेपाल आयल निगमको घाटामा वृद्धि गराएको छ । सीमावर्ती भारतीय बजारको […]

पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो

काठमाडौँ। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । निगमले पेट्रोल तथा डिजेलरमटितेलको साविकको बिक्री मूल्यमा २ रुपैयाँले वृद्धि गरको हो । अब पेट्रोलको मूल्य १२७ रुपैयाँ र डिजेलको मूल्य ११० रुपैयाँ पुगेको छ । हवाई इन्धन (आन्तरिक उडान) मा प्रतिलिटर २ रुपैयाँले वृद्धि गरी ८२ रुपैयाँ प्रति लिटर र हवाई इन्धन(अन्तर्राष्ट्रिय उडान)मा […]

महँगो इन्धन: खरिद मूल्य ५४ रूपैयाँ, कर ५५ रूपैयाँ

पेट्रोलियम पदार्थमा लगाइएको शतप्रतिशत करका कारण सर्वसाधारण इन्धन खरिदमा चर्को मूल्य तिर्न बाध्य भएका छन् । यसले इन्धनसँग अन्तरसम्बन्धित सबैजसो सामग्रीको भाउलाई प्रभावित गरेको छ । हाल नेपाल आयल निगमले इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट पेट्रोल प्रतिलिटर ५३ रुपैयाँ ९७ पैसामा खरिद गरेको छ ।यसमा सरकारले मूल्य अभिवृद्धि कर (भ्याट) सहित सम्पूर्ण राजस्व करिब ५५ रुपैयाँ लिन्छ । ‘सर्वसाधारणलाई महँगो हुनुको मुख्य कारण नै चर्को राजस्व हो,’ निगमका एक उच्च अधिकारीले भने, ‘यो कर हामीले