सरकारले महामारी रोक्न निषेधाज्ञालाई बनायो निर्विकल्प अस्त्र

सरकारले महामारी नियन्त्रण गर्न संक्रमित पहिचान, उपचार, सीमा नियमन र खोप व्यवस्थापन गर्नुको साटो निषेधाज्ञालाई मात्र जोड दिएको छ । खोटाङ र मनाङबाहेक ७५ जिल्लामा स्थानीय प्रशासनको आदेशमा नागरिकको आवागमन नियन्त्रण र अत्यावश्यकबाहेकका सेवा ठप्प पारिएको छ ।सरकारले निषेधाज्ञा चरणबद्ध रूपमा लम्ब्याउँदै गए पनि नयाँ संक्रमित फेला पर्ने र मृत्यु हुने दरमा सुधार देखिएको छैन ।जिल्ला प्रशासन कार्यालयहरूले मानिसको अनावश्यक आवागमन र अत्यावश्यकबाहेकका क्षेत्र करिब दुई साता बन्द गरे संक्रमण रोकथाम हुने अपेक्षा र

सम्बन्धित सामग्री

कोरानाले कहरले शिक्षकलाई बनायो उद्यमी

डडेल्धुरा : डडेल्धुराको अमरगढी-५ का रामशरण रोका। जिल्ला सदरमुकामस्थित एक संस्थागत विद्यालयमा अध्यापन गराइरहेका थिए। उमेरले ३८ वर्षका रोका विगत १० वर्षदेखि नियमित शिक्षण पेशामा रमाइरहेका थिए। शिक्षण पेशामा कार्यरत उनको जीवन सहज नै चलिरहेको थियो। शिक्षण गरेर आएको पैसाले उनका परिवारको दैनिकी सहज रूपमा चलिरहेको थियो। समय तीव्र रुपमा अगाडि बढी रहेको थियो। विश्वव्यापी रुपमा कोरोना भाइरस महामारी फैलियो। महामारी रोक्न सरकारले ११ चैत २०७६ बाट देशभरी लकडाउनको घोषणा गर्‍यो। आम नागरिकको द

सरकारले महामारी रोक्न निषेधाज्ञालाई बनायो निर्विकल्प अस्त्र

काठमान्डाैं / सरकारले महामारी नियन्त्रण गर्न संक्रमित पहिचान, उपचार, सीमा नियमन र खोप व्यवस्थापन गर्नुको साटो निषेधाज्ञालाई मात्र जोड दिएको छ । खोटाङ र मनाङबाहेक ७५ जिल्लामा स्थानीय प्रशासनको आदेशमा नागरिकको आवागमन नियन्त्रण र अत्यावश्यकबाहेकका सेवा ठप्प पारिएको छ । सरकारले निषेधाज्ञा चरणबद्ध रूपमा लम्ब्याउँदै गए पनि नयाँ संक्रमित फेला पर्ने र मृत्यु हुने दरमा... The post सरकारले महामारी रोक्न निषेधाज्ञालाई बनायो निर्विकल्प अस्त्र appeared first on Purbeli News.