प्रचण्ड बागलुङ-२ बाट एकल सिफारिस

बागलुङ । नेकपा (माओवादी केन्द्र) ले बागलुङ क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका लागि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सिफारिस गरेको छ । बागलुङ क्षेत्र नम्बर २ (ख) समितिले दाहाललाई अनुरोध गर्दै प्रतिनिधिसभा सदस्यका लागि सर्वसम्मतरूपमा सिफारिस गरेको माओवादी केन्द्र बागलुङका संयोजक राजीव घिमिरेले जानकारी दिए । दुई दिन अगाडिमात्रै नेपाली कांग्रेस बागलुङ क्षेत्र नम्बर २ […]

सम्बन्धित सामग्री

प्रचण्ड बुहारी विना कञ्चनपुर-१ बाट सर्वसम्मत सिफारिस

कैलाली । नेकपा माओवादी केन्द्रले कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ मा पूर्वमन्त्री विना मगरको नाम सर्वसम्मत सिफारिस गरेको छ । बिहीबार प्रतिनिधिसभाको लागि मगरको एकल नाम सिफारिस गरिएको हो । अघिल्लो पटक उनी कांग्रेस उम्मेदवार देवानसिंह विष्टलाई १९ हजार ५ सय ८४ मतान्तरले हराउँदै प्रतिनिधिसभा सदस्य भएकी थिइन् । ३९ हजार २१ मत प्राप्त गरेर […]

प्रचण्डको नाम चितवन–३ बाट एकल उम्मेदवारको रूपमा सिफारिश

काठमाडौं, १९ भदौ । नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चितवन–३ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार सिफारिस भएका छन् । आइतबार बसेको पार्टीको ३ नम्बर क्षेत्रीय निर्वाचन परिचालन समिति बैठकले प्रचण्डलाई एकल उम्मेदवारको रुपमा सिफारिश गरेको हो । दाहालले २०७४ सालको निर्वाचनमा पनि यही क्षेत्रबाट चुनाव जितेका थिए । उनको नाम यसअघि गोरखा–१ बाट पनि […]