काठमाडौं, भदाै २५ । नेपाली कांग्रेसका नेता रमेश रिजालले मधेस प्रदेशमा आफ्नाे पार्टी र गठबन्धनका अन्य पार्टीहरूबीच १६-१६ सिट बाँडफाँट गर्न सकिने बताएका छन्। ‘गठबन्धनमा जाने भनेपछि २०७४ काे आम निर्वाचन र गत स्थानीय निर्वाचनकाे आधारमा हामीले कम्तीमा ५० प्रतिशत पाउनुपर्छ।त्यसैले जसपाले २० सिट पाउने कुनै सम्भावना छैन। २०७४ मा त्यत्राे लहर आउँदा त जम्मा […]