'आफ्नै कार्यकर्ता पनि किन्न परेपछि कसरी चुनाव जित्ने ?'

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठकमा प्रदेश प्रमुखहरुले धारणा राखिरहेका छन् । सम्पर्क समन्वय कमिटीका अध्यक्ष श्रीकृष्ण अधिकारीले केन्द्रीय कमिटी बैठकमा आफ्नै कार्यकर्ता किन्नुपर्ने अवस्थामा कसरी चुनाव जित्ने अवस्था आउँछ भन्दै प्रश्न गरे । “माओवादीले आफ्नै कार्यकर्ता किन्नुपर्ने अवस्था आयो,” उनले भने, “केन्द्रीय कमिटी नै परिचालन हुन नसक्ने अवस्थामा छ...

सम्बन्धित सामग्री

संविधानमाथिको प्रहार रोक्न गठबन्धन आवश्यक छ : प्रवक्ता महत

नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले संविधानमाथिको निरन्तर प्रहार रोक्न गठबन्धन आवश्यक भएको बताएका छन् । अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्न शुक्रबार पूर्वी नवलपरासी आएका महतले यो गठबन्धन संविधानमाथिको निरन्तर प्रहार रोक्नलाई बनेको भन्दै गठबन्धनले अधिकांश ठाउँमा चुनाव जित्ने बताए ।वर्तमान निर्वाचन प्रणालीका कारण पनि बहुमतको सरकार बनाउन गठबन्धन आवश्यक भएको बताउँदै प्रवक्ता महतले उत्साहपूर्वक निर्वाचनमा होमिएर निर्वाचनमा लाग्न र गठबन्धनका सबै उम्मेदवारलाई जिताउन कार्यकर्तालाई आग्रहसमेत गरे

संविधानमाथिको निरन्तर प्रहार रोक्न गठबन्धन आवश्यक : प्रकाशशरण महत

काठमाडौँ – नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले संविधानमाथिको निरन्तर प्रहार रोक्न गठबन्धन आवश्यक भएको बताएका छन् । अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्न आज पूर्वी नवलपरासी आउनुभएका महतले यो गठबन्धन संविधानमाथिको निरन्तर प्रहार रोक्नलाई बनेको भन्दै गठबन्धनले अधिकांश ठाउँमा चुनाव जित्ने बताए । वर्तमान निर्वाचन प्रणालीका कारण पनि बहुमतको सरकार बनाउन गठबन्धन आवश्यक भएको बताउँदै प्रवक्ता […]

नेपालमा प्राइमरी निर्वाचनको सान्दर्भिकता र चुनौती

ठूला राष्ट्रिय पार्टीहरूमा पनि आन्तरिक प्राइमरीबाट योग्य उम्मेदवार छान्न लिग प्रयासरत छ। प्राइमरीबाट छानिएका उम्मेदवारहरूको विभिन्न दृष्टिकोणले चुनाव जित्ने सम्भावना बढी हुने, पार्टीमा अन्तर्घात नहुने, इमानदार र क्षमतावानले कम खर्चमै चुनाव लड्न र जित्न सक्ने, चुनावी खर्चमा व्यापक कटौती भई देशलाई आर्थिक भार ज्यादै कम हुनेमा दुईमत नहोला।

जनतामा एमालेको ठूलो प्रभाव छ : ज्ञवाली

बाँके – नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले जनतामा एमालेको ठूलो प्रभाव रहेको बताउनुभएको छ । नेकपा एमाले बाँकेले आज मङ्गलवार कोहलपुरमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा बोल्दै उपाध्यक्ष ज्ञवालीले जनतामा एमालेको ठूलो प्रभाव रहेकाले आउँदाे मङ्सिर ४ गते हुने चुनावमा एमाले आफ्नै खुट्टामा उभिएर चुनाव जित्ने तयारीमा छ भन्नुभयो ।   पालिका चुनावमा हासिल गरेको मतले एमाले अहिले पनि ठूलो दल भएको दाबी गर्दै उहाँले भन्नुभयो, ‘नीति, सिद्धान्त, विचार र पार्टीको सरकारले गरेका कामहरूले एमाले विजयी हुन...

जनतामा एमालेको ठूलो प्रभाव छ : उपाध्यक्ष ज्ञवाली

काठमाडौँ,३१ साउन । नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले जनतामा एमालेको ठूलो प्रभाव रहेको बताएका छन्। नेकपा एमाले बाँकेले आज कोहलपुरमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा बोल्दै उपाध्यक्ष ज्ञवालीले जनतामा एमालेको ठूलो प्रभाव रहेकाले आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा एमाले आफ्नै खुट्टामा उभिएर चुनाव जित्ने तयारीमा छ भने । स्थानीय तहको निर्वाचनमा हासिल गरेको मतले […]

एमाले आफ्नै खुट्टामा उभिएर चुनाव जित्छ : उपाध्यक्ष ज्ञवाली

नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले जनतामा एमालेको ठूलो प्रभाव रहेको बताएका छन् । नेकपा एमाले बाँकेले आज कोहलपुरमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा बोल्दै उपाध्यक्ष ज्ञवालीले जनतामा एमालेको ठूलो प्रभाव रहेकाले आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा एमाले आफ्नै खुट्टामा उभिएर चुनाव जित्ने तयारीमा रहेको बताएका हुन् ।  स्थानीय तहको निर्वाचनमा हासिल गरेको मतले एमाले अहिले पनि ठूलो दल भएको दाबी गर्दै उनले भने, “नीति, सिद्धान्त, विचार र पार्टीको सरकारले गरेका कामहरुले एमाले विजयी

‘जनतामा एमालेको ठूलो प्रभाव छ’

राँझा– नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले जनतामा एमालेको ठूलो प्रभाव रहेको बताएका छन् । नेकपा एमाले बाँकेले आज कोहलपुरमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा बोल्दै उपाध्यक्ष ज्ञवालीले जनतामा एमालेको ठूलो प्रभाव रहेकाले आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा एमाले आफ्नै खुट्टामा उभिएर चुनाव जित्ने तयारीमा रहेको उनले बताए ।  स्थानीय तहको निर्वाचनमा हासिल गरेको मतले […]

जनतामा एमालेको ठूलो प्रभाव छ: उपाध्यक्ष ज्ञवाली

नेकपा एमाले बाँकेले आज कोहलपुरमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा बोल्दै उपाध्यक्ष ज्ञवालीले जनतामा एमालेको ठूलो प्रभाव रहेकाले आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा एमाले आफ्नै खुट्टामा उभिएर चुनाव जित्ने तयारीमा छ भने।...

माओवादीको विरोध गरेरै नेता बन्न सकिन्छ भन्ने मनोविज्ञान देखिन्छ : सुदर्शन बराल

स्थानीय तहको निर्वाचन मिति नजिकिएसँगै दलहरुबीच चुनावी तालमेलको चर्चा चलिरहेको छ । सत्तारुढ गठबन्धनमा रहेका दलहरुबीच चुनावी तालमेल हुन सक्ने सम्भावना टरेको छैन । यद्यपि काँग्रेसका केही नेता एक्लाएक्लै प्रतिस्पर्धामा उत्रिनुपर्ने बताइरहेका छन् । पछिल्लो समय नेकपा माओवादी केन्द्रले पनि आफ्नै बलबुतामा चुनाव जित्ने गरी तयारी थाल्न कार्यकर्तालाई जोड दिने गरेको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कार्यकर्ता प्रशिक्षणका क्रममा गठबन्धनले जिताइदेला भन्ने भरमा नपरी आफ्नै बु

जनताको मनमा घर बनाउँछौ : विष्णु पौडेल

नेकपा एमालेका नेता विष्णु पौडेलले चुनाव जित्न सरकारमा बस्नुपर्छ भन्ने मानसिकता एमालेको नभएको बताएका छन् । बुधबार रुपन्देहीका कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता पौडेलले जनताको मनमा घर बनाएकाले चुनाव जित्न सरकारमै हुनुपर्छ भन्ने मान्यता एमालेले नराखेको बताएका हुन् ।‘चुनाव जित्नका लागि सरकारमा बस्नुपर्छ भन्ने भ्रम नेकपा एमालेलाई छैन । हामी राज्यसत्ताको दुरुपयोग गरेर होइन, जनताको विश्वास जितेर चुनाव जित्ने ल्याकत राख्छौ’ पौडेलले भने, ‘जनताको मनमा घर बनाउँछौ, जनताको विश्वास जित्छ