प्रधानमन्त्री शेरबहादुर देउवाले निर्मला पन्त बलात्कार र हत्यामा संलग्न दोषी चाँडोभन्दा चाँडो पत्ता लगाउन निर्देशन दिएका छन् ।निर्मला पन्तको हत्या भएको तीन वर्ष पुगेको दिन उनले गृह मन्त्री र प्रहरी प्रमुखलाई बोलाएर यस्तो निर्देशन दिएका हुन् ।‘आज मैले गृह मन्त्री र प्रहरी प्रमुखलाई बोलाएर अहिलेसम्म भएको अनुसन्धानबारे जानकारी लिएको...