'आर्थिक विकास र सुशासनका लागि साझेदारी कोष'

जनकपुरधाम : मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले स्थानीय तहलाई आर्थिक विकास, सुशासन, सेवाप्रवाहमा प्रभावकारिता लगायतको विशेष क्षेत्रका लागि साझेदारी कोष (आइपीएफ) सहायक सिद्ध हुने बताएका छन्। मुख्यमन्त्री राउतले साझेदारी कोष  कार्यान्वयन सम्बन्धी अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश र स्थानीय सरकारबीचको सम्बन्ध सुमधुर बनाउन साझेदारी विकास कोष सहायक सिद्ध हुने विश्वास व्यक्त गरे।नवप्रवर्तन साझेदारी कोषको कार्यान्वयन सिस्टममा रहेको अन्यौलता अन्त्य गर्दै संघीयताको औच

सम्बन्धित सामग्री

मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउन मेजर अपरेसन जरुरी : पूर्वअर्थमन्त्री पौडेल

बुटवल।  नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले देशमा आर्थिक विकास , समृद्धि, र सुशासनका क्षेत्रमा कहालीलाग्दो अवस्था देखापरेको बताएका छन् । तमाम समस्याका चाङहरू हुँदा समेत सरकारको ध्यान सत्तामा कसरी बस्ने र सत्ता टिकाउनमा मात्र केन्द्रित रहेको उपाध्यक्ष पौडेलले आरोप लगाए ।  बुटवलमा आइतबार प्रेस चौतारी रुपन्देहीले आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै पूर्वअरहेका  पौडेलले […]

सुशासन र आर्थिक विकासका लागि प्रमुख राजनीतिक दलहरु मिल्नुपर्छ : ओली

८ भदौ विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आर्थिक विकास र सुशासनका लागि प्रमुख राजनीतिक दलहरु मिलेर अगाडि बढ्नुपर्ने बताएका छन् । आज मोरङको विराटनगरमा आयोजित पत्रकार भेटघाटमा ओलीले भने, ‘आर्थिक विकासका लागि सुशासनका लागि राजनीतिक शक्तिहरु मिलेर जानुपर्छ । त्यसमा पनि प्रमुख जिम्मेवार राजनीतिक दलहरु मिलेर जिम्मेवारीवोधका साथ अगाडि बढ्नुपर्छ ।’ त्यसअघि […]

सरकारले आर्थिक विकासको पक्षमा काम गरिरहेको छः मन्त्री बस्नेत

उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले सरकार आर्थिक विकास, सुशासनका पक्षमा काम गरिरहेको बताएका छन्।...

वित्तीय सुशासन विकासको मेरुदण्ड

काठमाडौं । वित्तीय सुशासन आर्थिक विकास र समृद्धिको मेरुदण्ड हो । वित्तीय सुशासन कायम गर्नु सरकारको दायित्वको विषय हो । भ्रष्टाचार निवारणबिना वित्तीय सुशासन सम्भव छैन । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ ले कानुनी शासन, भ्रष्टाचारमुक्त र चुस्त प्रशासन, विकेन्द्रीकरण, आर्थिक अनुशासन तथा सार्वजनिक कार्य र स्रोतको कुशल व्यवस्थापनलाई सुशासनका रूपमा परिभाषित गरेको पाइन्छ । वास्तवमा प्रभावकारी […] The post वित्तीय सुशासन विकासको मेरुदण्ड appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

देउवाले चुच्चे नक्सालाई बुच्चे बनाए : ईश्वर पोखरेल

काठमाडौँ- नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आगामी निर्वाचन लडाई पनि भएको बताएका छन् । विभिन्न दलबाट एमाले प्रवेश गरेका नेता कार्यकर्तालाई सम्बोधन गर्दै पोखरेलले आर्थिक विकास र समृद्धि तथा सुशासनका लागि एमालेले चुनाव जित्नुपर्ने बताए । रोजगारीको प्रसंग उल्लेख गर्दै पोखरेलले भने, 'यदी यो देशमा युवाहरूले रोजगारी...

देउवाले चुच्चे नक्सालाई बुच्चे बनाएको एमाले वरिष्ठ उपाध्यक्ष पोखरेलको आरोप

काठमाडौँ। नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आगामी निर्वाचन लडाई पनि भएको बताएका छन्। विभिन्न दलबाट एमाले प्रवेश गरेका नेता कार्यकर्तालाई सम्बोधन गर्दै पोखरेलले आर्थिक विकास र समृद्धि तथा सुशासनका लागि एमालेले चुनाब जित्नुपर्ने बताए।

सुशासन र विकासका लागि गठवन्धन सरकारको विस्थापन अनिवार्य : एमाले अध्यक्ष ओली

विभिन्न व्यक्तित्वलाई सम्मान, बुवाको नाममा कोष स्थापना काठमाडौ । नेकपा एमालेका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा सुशासन कायम गर्दै विकास र समृद्धिको बहार ल्याउन पाँच दलीय गठवन्धनको सरकारलाई विस्थापित गर्नु अनिवार्य रहेको बताएका छन । अध्यक्ष ओलीले आर्थिक विकास र सुशासनका लागि एमालेको सरकार आवश्यक रहेको दावी गरे । आर्थिक क्षेत्रको अग्रणी […] The post सुशासन र विकासका लागि गठवन्धन सरकारको विस्थापन अनिवार्य : एमाले अध्यक्ष ओली appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

नेपाललाई अमेरिकाको ८० अर्ब अनुदान

युएसएडमार्फत आउने यो रकम आगामी पाँच वर्षमा शिक्षा–स्वास्थ्य, आर्थिक विकास, प्राकृतिक स्रोत तथा विपत् व्यवस्थापन तथा सुशासनका क्षेत्रमा खर्च हुनेछ नेपाललाई अमेरिकाले ८० अर्ब रुपैयाँभन्दा बढी अनुदान उपलब्ध गराउने भएको छ ।...

समृद्धिको परिकल्पना

सार्वजनिक सेवाको प्रभावकारिता र वितरण, मानव अधिकारको संरक्षण, सामाजिक न्यायको प्रवद्र्धन र दिगो विकास सुनिश्चित गर्न सार्वजनिक निकायहरू व्यवस्थित र सञ्चालन हुने अभ्यास, प्रक्रिया र प्रणालीसँगको अन्तरनिहित वस्तुलाई सुशासन मानिन्छ । सुशासन नेपालको संविधानको प्रस्तावनामा नै प्रयुक्त शब्दावली हो । पारदर्शिता, जवाफदेहिता, सहभागिता, कानुनको शासन, उत्तरदायित्वजस्ता सुशासनका केही प्रमुख विशेषता हुन् । सामाजिक र आर्थिक विकास प्रवद्र्धन गर्न, नागरिकको जीवनस्तरमा सुधार ल्याउन र मानव अधिकारको सम्मान र संरक्षण सुनिश्चित गर्न सुशासन आवश्यक छ । यसले नागरिक र सरकारी निकायबीचको विश्वास निर्माण गर्न, स्थायित्व र शान्ति प्रवद्र्धन गर्न अनि जवाफदेहिता र पारदर्शिताको संस्कृतिलाई बढावा दिन्छ ।