२५ फागुन, काठमाडौं । जात व्यवस्थासम्बन्धी प्रश्नहरु उठाएको टेलिभिजन संवाद कार्यक्रम ‘जातको प्रश्न’ वर्ल्ड जस्टिस च्यालेन्ज २०२१ को अन्तिम ३० प्रतिस्पर्धीमा छनोट भएको छ । ‘वर्ल्ड जस्टिस च्यालेञ्ज २०२१ : एड्भान्सिङ द रूल अफ ल इन अ टाइम अफ क्राइसिस’ मा विश्वका ११४ देशबाट परेका ४२५ भन्दा धेरै आवेदन परेका ‘जातको प्रश्न’अन्तिम ३० मा परेको […]