आजकाे माैसम : पहाडी भूभागमा वर्षा हुने

काठमाडाैँ- हाल नेपालमा स्थानीय वायु र भारतको उत्तर प्रदेशदेखि पश्चिम बङ्गालको समथर भूभागसम्म बनेको न्यून चापीय प्रणालीकाे प्रभाव रहेको छ। माैसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ। आज दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही देशको अन्य भूभागमा आंशिक बदली रहनेछ। देशको […]

सम्बन्धित सामग्री

आजकाे माैसम : वर्षा र हिमपातकाे सम्भावना कहाँ–कहाँ ?

नेपालमा हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

तिहारका चार दिन कस्ताे रहनेछ देशभरकाे माैसम ?

यस वर्ष तिहारका बेला देशका केही स्थानमा वर्षा हुन सक्ने जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

आजकाे माैसम : कतै भारी वर्षा, कतै हावाहुरी

हाल बंगलादेशको उत्तरी भू–भागमा रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव नेपालमा परेकाे माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

सातै प्रदेशमा वर्षा हुने, लुम्बिनी र सुदूरपश्चिममा हावाहुरीकाे सम्भावना

माैसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका एक-दुई स्थानमा चट्याङसहित भारी वर्षा हुने सम्भावना छ ।

आजकाे माैसम : बदलीसँगै वर्षा र हिमपातकाे सम्भावना

देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा आजकाे मौसम सामान्यतया सफा रहने माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

आज हल्कादेखि मध्यम वर्षा हुने, कस्ताे रहला भाेलि–पर्सिकाे माैसम ?

प्रदेश १, मधेस र बागमती प्रदेशमा आजकाे माैसम आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदली रहने जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

माैसम पूर्वानुमान: आज यी प्रदेशमा भारी वर्षा

काठमाडौँ – हाल देशभर आंशिकदेखि सामान्य बदली रही गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा वर्षा भइरहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पश्चिमी भू-भागमा सरदर स्थानमा र पूर्वी भू-भागमा सरदर स्थानभन्दा उत्तरमा अवस्थित रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएको छ । बिहीबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । देशका पहाडी भू-भागका केही र […]

आजकाे माैसम: अधिकांश क्षेत्रमा भारी वर्षा हुने

देशभर आजकाे माैसममा सामान्यदेखि पूर्ण बदली रहने जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

आजकाे माैसम : यी प्रदेशमा वर्षा हुने

काठमाडाैँ- हाल देशभर मनसुनी वायुको सामान्य प्रभाव रहेको छ। माैसम पूर्वानुमान महाशाखाका अनुसार हाल प्रदेश १, गण्डकी प्रदेश, बागमती प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा आंशिकदेखि सामान्यता बदली रही ती प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ। बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ। आज शनिबार दिउँसो देशभर आंशिकदेखि सामान्यता बदली रहनेछ। देशभरका […]

आजकाे माैसम : देशका विभिन्न स्थानमा वर्षा हुने

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। माैसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर सामान्य बदली रहेको छ। प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। […]