नेपालमा हा स्थानीय वायुको सामान्य प्रभाव रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । अहिले बिहान देशभरकाे माैसम हाल देशभर मौसम सामान्यतया सफा रहेको माैसमविद्ले जानकारी दिएका छन् ।
हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ। साेमबार बिहान देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेकाे छ । त्यस्तै, तराईका थोरै भू-भागमा भने हुस्सु लागेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । साेमबार दिउँसो भने प्रदेश-१ को पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली हुनेछ । त्यस्तै, बाँकी भू-भागमा भने आंशिक बदलीदेखि मौसम सामान्यतया सफा […]
प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही देशका अन्य भू–भागमा आजकाे माैसम आंशिक बदली रहने जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।