खोप नलगाएको समूह कोभिडको उच्च जोखिममा, बालबालिकाले परिवारमै दसैँ मनाउन चिकित्सकको सुझाव

काठमाडौँ । कोभिड-१९ विरुद्धको खोप नलाएको समूह सङ्क्रमणको जोखिममा रहेको चर्चा चलिरहेको छ । बालबालिका र खोप नलगाएको समूह कोभिड १९ को तेस्रो लहरमा बढी जोखिममा पर्ने चर्चा चलिरहँदा विज्ञहरूको पनि यही समूह बढी जोखिममा रहेको विश्लेषण छ । कोभिड-१९ विरुद्धको खोप पाउने लक्षित समूहमा बालबालिकाहरू नपरेकाले तेस्रो लहरको जोखिममा पर्न सक्ने भन्दै विज्ञहरूले सचेत […]

सम्बन्धित सामग्री

बालबालिका कोरोना सङ्क्रमणको उच्च जोखिममा

बालबालिका कोरोना सङ्क्रमणको उच्च जोखिममा रहेका छन् र उनीहरूलाई कोरोनाबाट बचाउनु अबको महत्त्वपूर्ण कार्य भएको चिकित्सकको सुझाव छ । बालबालिकालाई कोरोनाबाट जोगाउन अभिभावकको भूमिका महत्वपूर्ण हुने विज्ञको सुझाव छ ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार नौ वर्षभन्दा मुनिका ४१ जना बालबालिकाको मृत्यु कोरोनाकै कारण भइसकेको छ । यसैगरी १० देखि १९ वर्ष उमेर समूहका ४८ जनाको कोरोनाबाट मृत्यु भएको छ । २० देखि २९ वर्ष उमेर समूहका २७६ जनाको मृत्यु कोरोनाबाट भएको छ ।प्राप्त तथ्याङ्कले किशोर तथा युवासँगै

बालबालिका कोरोना सङ्क्रमणको उच्च जोखिममा, सचेत रहन चिकित्सकको आग्रह

बालबालिका कोरोना सङ्क्रमणको उच्च जोखिममा रहेका छन् र उनीहरूलाई कोरोनाबाट बचाउनु अबको महìवपूर्ण कार्य भएको चिकित्सकको सुझाव छ । बालबालिकालाई कोरोनाबाट जोगाउन अभिभावकको भूमिका महìवपूर्ण हुने विज्ञको सुझाव छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार नौ वर्षभन्दा मुनिका ४१ जना बालबालिकाको मृत्यु कोरोनाकै कारण भइसकेको छ । यसैगरी १० देखि १९ वर्ष उमेर समूहका ४८ जनाको कोरोनाबाट मृत्यु भएको छ । २० देखि २९ वर्ष उमेर समूहका २७६ जनाको मृत्यु कोरोनाबाट भएको छ । प्राप्त तथ्याङ्कले किशोर तथा युवासँगै बालब...