दुई हिउँचितुवामा रेडियो कलर जोडिँदै

विश्वमै दुर्लभ हिउँचितुवाको विचरण क्षेत्र र उसको आनीबानीबारे अध्ययन गर्न शे–फोक्सुन्डो निकुञ्जमा यस वर्ष थप दुईवटा हिउँचितुवामा जीपीएस स्याटेलाइट कलर जोड्ने प्रक्रिया अघि बढाइएको छ । यसका लागि निकुञ्जले बजेटसहितको ‘अपरेसनल म्यानुअल’ स्वीकृतिका लागि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागमा पेस गरेको छ ।

सम्बन्धित सामग्री

धुर्वेहात्ती तेस्रोपटक स्याटेलाइटको निगरानीमा

मानव बस्तीमा पसेर उत्पात मच्चाउने गरेको जंगली हात्ती धुर्वेलाई ‘रेडियो कलर’ लगाएर निगरानी थालिएको छ । मत्ता हात्ती धुर्वेलाई चितवन राष्ट्रिय निकुञ्ज प्रशासन, नेपाली सेना, भेटेरिनरी प्राविधिक टिमको संयुक्त टोलीले एक...

ध्रुवे हात्तीमा रेडियोकलर जडान

चितवन – चितवन राष्ट्रिय निकुञ्जले जङ्गली हात्ती ध्रुवेलाई रेडियोकलर जडान गरेको छ । हात्तीलाई आज दिउँसो निकुञ्जको सुखीभार क्षेत्रको घाँसे मैदानमा डार्ट गरी रेडियोकलर जडान गरिएको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए । हात्तीको घाँटीमा रेडियोकलर जडान गरिएको छ । रेडियो कलर जडान गरेसँगै हात्तीको निगरानी निकुञ्जले गर्न सजिलो हुने उनले बताए । रेडियोकलर […]

ध्रुवे हात्तीलाई रेडियोकलर जडान गरिँदै

२४ मङ्सिर, चितवन । चितवन राष्ट्रिय निकुञ्जले जङ्गली हात्ती ध्रुवेलाई रेडियो कलर जडान गर्ने भएको छ । वन क्षेत्रबाट बस्ती प्रवेश गर्न थालेपछि निकुञ्जले हात्तीलाई रेडियोकलर जडान गरेर निगरानी गर्न लागेको हो । विगत केही वर्षयता शान्त रहेको ध्रुवे तिहारअघिबाट बस्तीमा पस्न थालेको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए । उनका अनुसार रेडियो कलर […]

शे फोक्सुण्डोमा हिउँचितुवाको संख्या ९० पुग्यो

सुर्खेत : शे फोक्सुण्डो राष्ट्रिय निकुञ्ज डोल्पामा हिउँ चितुवाको संख्या ९० पुगेको छ।क्यामरा ट्रयाप विधिबाट शे फोक्सुण्डो राष्ट्रिय निकुञ्ज तथा मध्यवती क्षेत्रमा गरिएको हिउँ चितुवाको गणना अनुसार ९० वटा रहेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक तथा प्रवक्ता अजय कार्कीले जानकारी दिए।प्रति १ एक सय वर्गकिलोमिटरमा २.२ हिउँ चितुवा संख्य जनघनत्वका साथ निकुञ्जमा ९० हिउँ चितुवा रहेको उनले बताए। हिउँ चितुवा संरक्षणका लागि यहाँ रेडियो कलर समेत जडान गरिएको छ।नेपाल सरकारको नेतृत्व र

नेपालका ७५ प्रतिशत गोही भारतमा

नेपालमा रेडियो कलर जडान गरेको घडियाल गोही ३२ वर्षअघि (वि.सं. २०४६) भारतको पटनामा भेटियो । वास्तविकता नबुझी त्यसलाई अमेरिकाले भारतमा जासुसी गर्न गोही प्रयोग गरेको भन्ने हल्ला फैलाइयो । निकुञ्जअन्तर्गतको प्रजनन केन्द्रले नदीमा छाड्ने गोहीको अनुगमनका लागि रेडियो कलर जडान गर्छ । उक्त घटना सम्झँदै चितवन राष्ट्रिय निकुञ्जका तत्कालीन प्रमुख संरक्षण अधिकृत रामप्रीत यादव भन्नुहुन्छ, “अनुगमन गर्न कसरास्थित […]

नेपालको नदीमा छाडिएका गोही धमाधम भारतमा पुग्दै

नेपालमा रेडियो कलर जडान गरेको घडियाल गोही ३२ वर्षअघि (वि.सं. २०४६) भारतको पटनामा भेटियो । वास्तविकता नबुझी त्यसलाई अमेरिकाले भारतमा जासुसी गर्न गोही प्रयोग गरेको भन्ने हल्ला फैलाइयो । यसरी नै रेडियो कलर जडान गरेका गोही २०७५ जेठ ४ गते भारतकै पश्चिम बङ्गालको हुग्ली नदीमा र साउन ५ गते महानन्दी नदीमा भेटिएको थियो । गोहीको यो यात्रा अचम्मको थियो । लामो समय घडियाल प्रजनन केन्द्रको प्रमुख भएर हालै सेवानिवृत्त घडियालविज्ञ वेदबहादुर खड्का गोहीहरू एक हजार दुई सय किलोमिटरसम्म बगेर जाने गरेको अनुभव सुन

बाघको आनिबानी अध्ययन गर्न बर्दिया निकुञ्जको बाघमा रेडियो कलर जडान

बर्दिया : बाघको आनीबानी थाहा पाउन बर्दिया राष्ट्रिय निकुञ्जको एउटा बाघमा स्याटेलाइट रेडियो कलर जडान गरिएको छ। स्याटेलाइट कलरबाट बाघको आनीबानी‚ आवागमनलगायत अध्ययन गरिने निकुञ्जका सहायक संरक्षण अधिकृत अशिमकुमार थापाले बताए।निकुञ्ज नेतृत्वको प्राविधिक टोलीले पाँच वर्षको वयस्क पोथी पाटेबाघमा रेडियो कलर जडान गरेको हो। बर्दिया–बाँके कम्प्लेक्समा चारवटा पाटेबाघ अध्ययन गर्ने अनुमति पाएअनुरुप पहिलो चरणमा बर्दियाको पाटेबाघमा स्याटेलाइट रेडियो कलर जडान गरिएको थापाले बताए। बाघले शिकार गर्ने तरिक

रोनाल्डो हात्तीको दाह्रा काटियो, रेडियो कलर पनि जडान

चितवन : मानव बस्तीमा प्रवेश गरेर वितण्डा मच्चाउने रोनाल्डो हात्तीमा रेडियो कलर जडान गरिएको छ। चितवन राष्ट्रिय निकुञ्जको सो हात्तीलाई नियन्त्रणमा लिएर स्याटेलाइट रेडियोकलर जडान गर्नुका साथै दाह्रा काटिएको हो। चितवन राष्ट्रिय निकुञ्ज र राष्ट्रिय प्राकृतिक संरक्षण कोष सौराहाका चिकित्सक तथा प्राविधिकले रेडियो कलर जडान गरेको च...

'रोनाल्डो' हात्तीमा रेडियो कलर जडान

चितवन – मानव बस्तीमा प्रवेश गरेर वितण्डा मच्चाउने 'रोनाल्डो' हात्तीमा रेडियो कलर जडान गरिएको छ । चितवन राष्ट्रिय निकुञ्जको राेनाल्डाे हात्तीलाई नियन्त्रणमा लिएर स्याटेलाइट रेडियो कलर जडान गर्नुका साथै दाह्रा काटिएको हो । चितवन राष्ट्रिय निकुञ्ज र राष्ट्रिय प्राकृतिक संरक्षण कोष सौरहाका चिकित्सक तथा प्राविधिकले रेड...

हिउँचितुवामा रेडियो कलर जडान

देख्नै कठिन र उच्च हिउँ नै हिउँले ढाकिएको कठिन भौगोलिक वातावरणमा बस्न रमाउने हिउँ चितुवा हेर्न र यसबारे जानकारी लिन अब हिमाल नै चढ्नु नपर्ने भएको छ । यस दुर्लभ प्राणी कस्तो ठाउँमा बस्छ, कसरी शिकार गर्छ, कस्तो शिकारमा रमाउँछ जस्ता पक्ष अब एउटा निश्चित ठाउँमा बसेर थाहा पाउन सकिने भएको छ ।